कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका एक थुनुवाले हिरासतमै आत्महत्या गरेका छन्।
चोरी मुद्दामा २२ भदौमा धनगढी उपमहानगरपालिका- १ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ। ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतिक विष्टले शौचालयमा झुन्डिएका विकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको बताए।
" />

">
हिरासतमा रहेका थुनुवाद्वारा आत्महत्या: Dekhapadhi
हिरासतमा रहेका थुनुवाद्वारा आत्महत्या
<p style="text-align: justify;">कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका एक थुनुवाले हिरासतमै आत्महत्या गरेका छन्। </p>
<p style="text-align: justify;">चोरी मुद्दामा २२ भदौमा धनगढी उपमहानगरपालिका- १ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ। । </p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतिक विष्टले शौचालयमा झुन्डिएका विकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको बताए। </p>