चितवन। नारायणगढ-मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०:३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो। बिहान ८:१० बजे नारायणगढबाट ३१.३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो। रासस

" /> चितवन। नारायणगढ-मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०:३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो। बिहान ८:१० बजे नारायणगढबाट ३१.३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो। रासस

"> नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा: Dekhapadhi
फाइल तस्वीर
नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा <p style="text-align: justify;">चितवन। नारायणगढ-मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०:३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो। बिहान ८:१० बजे नारायणगढबाट ३१.३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो।</p> <p style="text-align: justify;">डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्