लहान। सिरहाको गोलबजार नगरपालिका-१० बाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ। 

इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा जंगलमा भरुवा बन्दुक भेटेको हो। 

बरामद भएको बन्दुक वनक्षेत्रमा रहेकाले गस्तीमा आएका प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ।

" /> लहान। सिरहाको गोलबजार नगरपालिका-१० बाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ। 

इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा जंगलमा भरुवा बन्दुक भेटेको हो। 

बरामद भएको बन्दुक वनक्षेत्रमा रहेकाले गस्तीमा आएका प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ।

"> जंगलमा बेवारिसे भरुवा बन्दुक फेला: Dekhapadhi
जंगलमा बेवारिसे भरुवा बन्दुक फेला <p style="text-align: justify;">लहान। सिरहाको गोलबजार नगरपालिका-१० बाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ।&nbsp;</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा जंगलमा भरुवा बन्दुक भेटेको हो।&nbsp;</p> <p style="text-align: justify;">बरामद भएको बन्दुक वनक्षेत्रमा रहेकाले गस्तीमा आएका प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ।</p>
प्रतिक्रिया दिनुहोस्