सिन्धुपाल्चोक। जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाहरूलाई संरक्षण र शिक्षाका लागि एसओएस बालग्राम काभ्रेमा राखिएको छ। त्यहाँ उनीहरू पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षालगायतका सबै सुविधासहित बस्नेछन् ।
अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाको पहल गरेका थिए। सभामुखको आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोलीले १६ भदौमा बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउने प्रक्रिया थालेको थियो।
पहिरोमा अभिभावक गुमाएका पाँचदेखि १२ वर्ष उमेरका उनीहरू छ बालक र एक बालिका छन्। गत ३० साउन बिहान लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका १२ बालबालिकामध्ये १२ वर्षमाथिका पाँच बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने एसओएसका निर्देशक अमगाईँले बताए।
सो पहिरोमा ३७ घर पुरिँदा बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ। दुई जना अझै बेपत्ता छन्। पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ। विस्थापितहरूको स्थायी बसोबासका लागि पहल भइरहेको छ। रासस

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएसमा