काठमाडौं। अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका-९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोभिड-१९ महामारीका कारण स्थगन गरिएको छ।
यस वर्ष २ असोजदेखि असोज मसान्तसम्म अधिकमास अर्थात मलमास परेको छ। काठमाडौं उपत्यकामा संक्रमण दिनहुँ फैलँदै गएकाले मानिसको भीड हुनसक्नेप्रति ध्यान दिँदै मेला स्थगन गरिएको मेयर घनश्याम गिरीले बताए।  तर त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवान्‌लाई गरिने विशेष पूजा आराधना भने यथावत रहेको छ।
पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुशी हुने विश्वास छ।
कोरोनाका कारण यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो। रातो मच्छिन्द्रनाथको रथयात्रा ढीला गरी सांकेतिकरूपमा गरिए पनि भोटो नदेखाई जात्रा समापन गर्ने तयारी सरोकार पक्षले गरेका छन्।
भगवान् विष्णुका १० अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक किताबमा उल्लेख गरिएको छ। रासस
" /> काठमाडौं। अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका-९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोभिड-१९ महामारीका कारण स्थगन गरिएको छ।
यस वर्ष २ असोजदेखि असोज मसान्तसम्म अधिकमास अर्थात मलमास परेको छ। काठमाडौं उपत्यकामा संक्रमण दिनहुँ फैलँदै गएकाले मानिसको भीड हुनसक्नेप्रति ध्यान दिँदै मेला स्थगन गरिएको मेयर घनश्याम गिरीले बताए।  तर त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवान्‌लाई गरिने विशेष पूजा आराधना भने यथावत रहेको छ।
पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुशी हुने विश्वास छ।
कोरोनाका कारण यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो। रातो मच्छिन्द्रनाथको रथयात्रा ढीला गरी सांकेतिकरूपमा गरिए पनि भोटो नदेखाई जात्रा समापन गर्ने तयारी सरोकार पक्षले गरेका छन्।
भगवान् विष्णुका १० अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक किताबमा उल्लेख गरिएको छ। रासस
"> अधिकमासमा लाग्‍ने मच्छेनारायण मेला स्थगित: Dekhapadhi
अधिकमासमा लाग्‍ने मच्छेनारायण मेला स्थगित
काठमाडौं। अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका-९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोभिड-१९ महामारीका कारण स्थगन गरिएको छ।
पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुशी हुने विश्वास छ।
कोरोनाका कारण यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो। रातो मच्छिन्द्रनाथको रथयात्रा ढीला गरी सांकेतिकरूपमा गरिए पनि भोटो नदेखाई जात्रा समापन गर्ने तयारी सरोकार पक्षले गरेका छन्।
भगवान् विष्णुका १० अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक किताबमा उल्लेख गरिएको छ। रासस
प्रतिक्रिया दिनुहोस्