काठमाडौं। देशका केही ठाउँमा भारी वर्षा भएकोले आसपासका साना-ठूला नदीमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

गएराति नवलपरासी, रूपन्देहीको सूर्यपूरा, बुटवल र आसपास, कपिलवस्तु, पोखरा, बागलुङ, पर्वत, म्याग्दी आसपास धेरै वर्षा भएको छ। 

धेरै पानी परेकाले तिनाउ, कंचनखोला, बाणगंगा लगायत रूपन्देही कपिलवस्तु भई बहने साना नदीमा आकस्मिक बाढी आउनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान ८ बजेसम्म ती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसमी पूर्वानुमान छ। 

" /> काठमाडौं। देशका केही ठाउँमा भारी वर्षा भएकोले आसपासका साना-ठूला नदीमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

गएराति नवलपरासी, रूपन्देहीको सूर्यपूरा, बुटवल र आसपास, कपिलवस्तु, पोखरा, बागलुङ, पर्वत, म्याग्दी आसपास धेरै वर्षा भएको छ। 

धेरै पानी परेकाले तिनाउ, कंचनखोला, बाणगंगा लगायत रूपन्देही कपिलवस्तु भई बहने साना नदीमा आकस्मिक बाढी आउनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान ८ बजेसम्म ती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसमी पूर्वानुमान छ। 

"> आज यी ठाउँमा बाढीको जोखिम: Dekhapadhi
आज यी ठाउँमा बाढीको जोखिम <p style="text-align: justify;">काठमाडौं। देशका केही ठाउँमा भारी वर्षा भएकोले आसपासका साना-ठूला नदीमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">गएराति नवलपरासी, रूपन्देहीको सूर्यपूरा, बुटवल र आसपास, कपिलवस्तु, पोखरा, बागलुङ, पर्वत, म्याग्दी आसपास धेरै वर्षा भएको छ।&nbsp;</p> <p style="text-align: justify;">धेरै पानी परेकाले तिनाउ, कंचनखोला, बाणगंगा लगायत रूपन्देही कपिलवस्तु भई बहने साना नदीमा आकस्मिक बाढी आउनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान ८ बजेसम्म ती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसमी पूर्वानुमान छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्