"> प्रधानमन्त्री ओलीको ग्रान्डीमा डायलासिस, आजै डिस्चार्ज हुने: Dekhapadhi
प्रधानमन्त्री ओलीको ग्रान्डीमा डायलासिस, आजै डिस्चार्ज हुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अस्पतालमा आज मिर्गौलाको डायलासिस गरिएको छ।

अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार नियमित स्वास्थ्य परिक्षण तथा उपचारका लागि आजै अस्पताल पुगेका प्रधानमन्त्री ओलीको हेमोडायलासिस गरिएको हो ।

अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको र उनी आजै प्रधानमन्त्री निवास बालुवाटार फर्कने जनाएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्