काठमाडौं। ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको अमेरिकाको भिसा रद्द गरेको छ।  

बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरिएको हो।  

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेश बमोजिम ८ सेप्टेम्बर २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिए। यद्यपी संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका कूल चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो संख्या निकै कम हो।

चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरूको अमेरिका प्रवेशमा कडाई गर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गरेका थिए। रासस/एएनआई

" /> काठमाडौं। ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको अमेरिकाको भिसा रद्द गरेको छ।  

बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरिएको हो।  

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेश बमोजिम ८ सेप्टेम्बर २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिए। यद्यपी संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका कूल चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो संख्या निकै कम हो।

चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरूको अमेरिका प्रवेशमा कडाई गर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गरेका थिए। रासस/एएनआई

"> एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको अमेरिकी भिसा रद्द: Dekhapadhi
एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको अमेरिकी भिसा रद्द <p style="text-align: justify;">काठमाडौं। ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको अमेरिकाको भिसा रद्द गरेको छ। &nbsp;</p> <p style="text-align: justify;">बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरिएको हो। &nbsp;</p> <p style="text-align: justify;">अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेश बमोजिम ८ सेप्टेम्बर २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिए। यद्यपी संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका कूल चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो संख्या निकै कम हो।</p> <p style="text-align: justify;">चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरूको अमेरिका प्रवेशमा कडाई गर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गरेका थिए। <em>रासस/एएनआई</em></p>
प्रतिक्रिया दिनुहोस्