तीनजना मृत अवस्थामा फेला

काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका-९ सिस्नेरीस्थित जस्ताको टहरामा भारत घर भएका ५५ वर्षीय बलुदेव बंगाली मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ टिकुलीगढस्थित कुलोमा हाल पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

पर्वतको कुश्मा नगरपालिका-९ ज्ञादीस्थित बाँसघारीको खोंचमा करिब ५० वर्षीय पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको सनाखत हुन सकेको छैन।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।