काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस अन्य फ्लूको तुलनामा खतरनाक भएको थाहा थियो। तर, उनले यसलाई सधैं नजरअन्दाज गर्दै बोले। यो दाबी हो, अमेरिकाबाट छापिन लागेको एक किताबको। र, किताब लेखक हुन्- पत्रकार बब वुडवर्ड।

यिनै पत्रकारले ७० को दशकको काण्ड ‘वाटरगेट’ लाई बाहिर ल्याएका थिए। वुडवर्डको दाबी छ, उनले २०१९ डिसेम्बरदेखि २०२० जुलाईसम्म ट्रम्पको १८ वटा अन्तर्वार्ता गरेका छन्।

किताबमा उनले कोरोनाबाट पहिलो मृत्यु हुनुअघि नै राष्ट्रपति ट्रम्पले उनीसँग कोभिड-१९ ज्यानमारा रोग भएको बताएको उल्लेख गरेका छन्।

किताबमा प्रतिक्रिया दिँदै ट्रम्पले मानिसमा आतंक नफैलियोस् भनेर आफूले कोरोनालाई नजरअन्दाज गर्ने किसिमको अभिव्यक्ति दिएको बताएका छन्। अमेरिकामा कोरोनाबाट मर्नेको संख्या लाख नजिक पुग्न लागेको छ।

बुधबार केही अमेरिकी मिडियाले यस किताबमा रहेको राष्ट्रपति ट्रम्प र वुडवर्डबीचको संवादको अंश छापेका छन्। यसमा राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना महामारी, नस्लवाद तथा अन्य मुद्दामा के सोच्छन् भन्ने सन्दर्भ राखिएको छ।

लेखक-पत्रकार वुडवर्डको ‘रेज’ शीर्षकको यो किताब आधिकारिक रुपमा सेप्टेम्बर १५ मा बजारमा आउने छ। फेब्रुअरीमा भएको वार्तामा ट्रम्पले कोरोना निकै खतरनाक रहेको बताएका थिए। फेब्रुअरी ७ मा भएको कुराकानीमा उनले भनेका थिए, ‘‘यो हावाबाट फैलिन्छ। यसलाई छुनु जरुरी पनि छैन। तपाईं केवल स्वास लिनुस्, यो भित्र पसिहाल्छ। यो फ्लूभन्दा ज्यादा ज्यानमारा छ।’’

फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस पूर्णरुपमा नियन्त्रणमा रहेको र संक्रमितको संख्या शून्यबराबर हुने बताएका थिए। उनले सार्वजनिकरूपमा कोरोनाभन्दा फ्लू निकै खतरनाक पनि उल्लेख गरेका थिए। मार्च १० मा उनले राजधानी वासिंटनमा भनेका थिए, ‘‘तपाईंहरू शान्त बस्नुस्, कोरोना आफैं भाग्छ।’’

वुडवर्डको किताबमाथि प्रतिक्रिया दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक रूपमा आफूमाथि गरिएको ‘एक हमला’ बताएका छन्। आफूले जनतालाई ढाडस दिन चाहेको उनको भनाइ छ।

अमेरिकामा चलेको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनबारे प्रश्न सोध्दा वुडवर्डलाई राष्ट्रपति ट्रम्पले भद्दा मजाक गर्दै भनेका थिए, ‘‘तपाईंले साँच्चै कुल-एड पिउनु भएको छ।’’ कुल-एड एकप्रकारको जुस हो, जुन अमेरिकामा बच्चाले खुब मन पराउँछन्।

(बीबीसी)

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस अन्य फ्लूको तुलनामा खतरनाक भएको थाहा थियो। तर, उनले यसलाई सधैं नजरअन्दाज गर्दै बोले। यो दाबी हो, अमेरिकाबाट छापिन लागेको एक किताबको। र, किताब लेखक हुन्- पत्रकार बब वुडवर्ड।

यिनै पत्रकारले ७० को दशकको काण्ड ‘वाटरगेट’ लाई बाहिर ल्याएका थिए। वुडवर्डको दाबी छ, उनले २०१९ डिसेम्बरदेखि २०२० जुलाईसम्म ट्रम्पको १८ वटा अन्तर्वार्ता गरेका छन्।

किताबमा उनले कोरोनाबाट पहिलो मृत्यु हुनुअघि नै राष्ट्रपति ट्रम्पले उनीसँग कोभिड-१९ ज्यानमारा रोग भएको बताएको उल्लेख गरेका छन्।

किताबमा प्रतिक्रिया दिँदै ट्रम्पले मानिसमा आतंक नफैलियोस् भनेर आफूले कोरोनालाई नजरअन्दाज गर्ने किसिमको अभिव्यक्ति दिएको बताएका छन्। अमेरिकामा कोरोनाबाट मर्नेको संख्या लाख नजिक पुग्न लागेको छ।

बुधबार केही अमेरिकी मिडियाले यस किताबमा रहेको राष्ट्रपति ट्रम्प र वुडवर्डबीचको संवादको अंश छापेका छन्। यसमा राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना महामारी, नस्लवाद तथा अन्य मुद्दामा के सोच्छन् भन्ने सन्दर्भ राखिएको छ।

लेखक-पत्रकार वुडवर्डको ‘रेज’ शीर्षकको यो किताब आधिकारिक रुपमा सेप्टेम्बर १५ मा बजारमा आउने छ। फेब्रुअरीमा भएको वार्तामा ट्रम्पले कोरोना निकै खतरनाक रहेको बताएका थिए। फेब्रुअरी ७ मा भएको कुराकानीमा उनले भनेका थिए, ‘‘यो हावाबाट फैलिन्छ। यसलाई छुनु जरुरी पनि छैन। तपाईं केवल स्वास लिनुस्, यो भित्र पसिहाल्छ। यो फ्लूभन्दा ज्यादा ज्यानमारा छ।’’

फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस पूर्णरुपमा नियन्त्रणमा रहेको र संक्रमितको संख्या शून्यबराबर हुने बताएका थिए। उनले सार्वजनिकरूपमा कोरोनाभन्दा फ्लू निकै खतरनाक पनि उल्लेख गरेका थिए। मार्च १० मा उनले राजधानी वासिंटनमा भनेका थिए, ‘‘तपाईंहरू शान्त बस्नुस्, कोरोना आफैं भाग्छ।’’

वुडवर्डको किताबमाथि प्रतिक्रिया दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक रूपमा आफूमाथि गरिएको ‘एक हमला’ बताएका छन्। आफूले जनतालाई ढाडस दिन चाहेको उनको भनाइ छ।

अमेरिकामा चलेको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनबारे प्रश्न सोध्दा वुडवर्डलाई राष्ट्रपति ट्रम्पले भद्दा मजाक गर्दै भनेका थिए, ‘‘तपाईंले साँच्चै कुल-एड पिउनु भएको छ।’’ कुल-एड एकप्रकारको जुस हो, जुन अमेरिकामा बच्चाले खुब मन पराउँछन्।

(बीबीसी)

"> किताब लेखेर ममाथि राजनीतिक हमला गरियोः राष्ट्रपति ट्रम्प: Dekhapadhi
किताब लेखेर ममाथि राजनीतिक हमला गरियोः राष्ट्रपति ट्रम्प
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस अन्य फ्लूको तुलनामा खतरनाक भएको थाहा थियो। तर, उनले यसलाई सधैं नजरअन्दाज गर्दै बोले। यो दाबी हो, अमेरिकाबाट छापिन लागेको एक किताबको। र, किताब लेखक हुन्- पत्रकार बब वुडवर्ड।

यिनै पत्रकारले ७० को दशकको काण्ड ‘वाटरगेट’ लाई बाहिर ल्याएका थिए। वुडवर्डको दाबी छ, उनले २०१९ डिसेम्बरदेखि २०२० जुलाईसम्म ट्रम्पको १८ वटा अन्तर्वार्ता गरेका छन्।

किताबमा उनले कोरोनाबाट पहिलो मृत्यु हुनुअघि नै राष्ट्रपति ट्रम्पले उनीसँग कोभिड-१९ ज्यानमारा रोग भएको बताएको उल्लेख गरेका छन्।

किताबमा प्रतिक्रिया दिँदै ट्रम्पले मानिसमा आतंक नफैलियोस् भनेर आफूले कोरोनालाई नजरअन्दाज गर्ने किसिमको अभिव्यक्ति दिएको बताएका छन्। अमेरिकामा कोरोनाबाट मर्नेको संख्या लाख नजिक पुग्न लागेको छ।

बुधबार केही अमेरिकी मिडियाले यस किताबमा रहेको राष्ट्रपति ट्रम्प र वुडवर्डबीचको संवादको अंश छापेका छन्। यसमा राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना महामारी, नस्लवाद तथा अन्य मुद्दामा के सोच्छन् भन्ने सन्दर्भ राखिएको छ।

लेखक-पत्रकार वुडवर्डको ‘रेज’ शीर्षकको यो किताब आधिकारिक रुपमा सेप्टेम्बर १५ मा बजारमा आउने छ। फेब्रुअरीमा भएको वार्तामा ट्रम्पले कोरोना निकै खतरनाक रहेको बताएका थिए। फेब्रुअरी ७ मा भएको कुराकानीमा उनले भनेका थिए, ‘‘यो हावाबाट फैलिन्छ। यसलाई छुनु जरुरी पनि छैन। तपाईं केवल स्वास लिनुस्, यो भित्र पसिहाल्छ। यो फ्लूभन्दा ज्यादा ज्यानमारा छ।’’

फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस पूर्णरुपमा नियन्त्रणमा रहेको र संक्रमितको संख्या शून्यबराबर हुने बताएका थिए। उनले सार्वजनिकरूपमा कोरोनाभन्दा फ्लू निकै खतरनाक पनि उल्लेख गरेका थिए। मार्च १० मा उनले राजधानी वासिंटनमा भनेका थिए, ‘‘तपाईंहरू शान्त बस्नुस्, कोरोना आफैं भाग्छ।’’

वुडवर्डको किताबमाथि प्रतिक्रिया दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक रूपमा आफूमाथि गरिएको ‘एक हमला’ बताएका छन्। आफूले जनतालाई ढाडस दिन चाहेको उनको भनाइ छ।

अमेरिकामा चलेको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनबारे प्रश्न सोध्दा वुडवर्डलाई राष्ट्रपति ट्रम्पले भद्दा मजाक गर्दै भनेका थिए, ‘‘तपाईंले साँच्चै कुल-एड पिउनु भएको छ।’’ कुल-एड एकप्रकारको जुस हो, जुन अमेरिकामा बच्चाले खुब मन पराउँछन्।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्