सुर्खेत। १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पंचपुरी नगरपालिका-४ बस्ने तीनजना पक्राउ परेका छन्।
गएराति पक्राउ पर्ने उनीहरू १७ वर्षीय एकजना र १५ वर्षीय दुई किशोर छन्।
पंचपुरी नगरपालिका-९ बिध्यापुरस्थित बिध्यापुर स्वस्तिक कटेज नजिकको खोल्सामा ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाबियाचौर र प्रहरी चौकी विध्यापुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
" /> सुर्खेत। १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पंचपुरी नगरपालिका-४ बस्ने तीनजना पक्राउ परेका छन्।गएराति पक्राउ पर्ने उनीहरू १७ वर्षीय एकजना र १५ वर्षीय दुई किशोर छन्।

">