लमजुङ। डुम्रे-बेसीसहर सडकखण्ड नजिकै लमजुङ बेसीसहर नगरपालिका-२ बोहोरा बेँसी गाउँका पाँच घर पहिरोको उच्च जोखिममा छन्।

घर तल गत साउन महिनाको पहिलो साताबाट जान थालेको पहिरो गएको थियो। फेरि बुधबार साँझबाट परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो जान थालेपछि ती घर उच्च जोखिममा परेको वडाध्यक्ष गणेश कँडेलले बताए।

उनका अनुसार रामजी बोहोरा, सुरेन्द्र बोहोरा, बाबुराम बोहोरा, बीबी बोहोरा र बुद्धि बोहोराको घर उच्च जोखिममा छन्। घर तल पहिरो गएको र बेलाबेला वर्षा हुँदासमेत अलिअलि पहिरो जाने गरेको वडाध्यक्ष कँडेलको भनाइ छ। घर वरिपरि एक/एक मिटरको जमिन चर्किएको र ठूलो वर्षासँगै घर नजिकै गइरहेको पहिरोले घरहरु नै तान्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ। बोहोरा बेँसी गाउँ नजिकैबाट करिब २०० मिटर लामो पहिरो गत साउनबाटै जान थालेको छ। पहिरोले पटकपटक डुम्रे-बेसीसहर सडकसमेत अवरुद्ध बनाउँदै आएको छ।

सडकमाथि पहिरो आएको नजिकै रहेका तीन घरलाई गत महिना नै स्थानान्तरण गरिएको छ। नगरपालिकाले तत्कालका लागि प्रत्येक परिवारलाई ३० हजार रुपैयाँका दरले आर्थिक सहयोगसमेत गरिसकेको वडाध्यक्ष कँडेलले बताए। रासस

" /> लमजुङ। डुम्रे-बेसीसहर सडकखण्ड नजिकै लमजुङ बेसीसहर नगरपालिका-२ बोहोरा बेँसी गाउँका पाँच घर पहिरोको उच्च जोखिममा छन्।

घर तल गत साउन महिनाको पहिलो साताबाट जान थालेको पहिरो गएको थियो। फेरि बुधबार साँझबाट परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो जान थालेपछि ती घर उच्च जोखिममा परेको वडाध्यक्ष गणेश कँडेलले बताए।

उनका अनुसार रामजी बोहोरा, सुरेन्द्र बोहोरा, बाबुराम बोहोरा, बीबी बोहोरा र बुद्धि बोहोराको घर उच्च जोखिममा छन्। घर तल पहिरो गएको र बेलाबेला वर्षा हुँदासमेत अलिअलि पहिरो जाने गरेको वडाध्यक्ष कँडेलको भनाइ छ। घर वरिपरि एक/एक मिटरको जमिन चर्किएको र ठूलो वर्षासँगै घर नजिकै गइरहेको पहिरोले घरहरु नै तान्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ। बोहोरा बेँसी गाउँ नजिकैबाट करिब २०० मिटर लामो पहिरो गत साउनबाटै जान थालेको छ। पहिरोले पटकपटक डुम्रे-बेसीसहर सडकसमेत अवरुद्ध बनाउँदै आएको छ।

सडकमाथि पहिरो आएको नजिकै रहेका तीन घरलाई गत महिना नै स्थानान्तरण गरिएको छ। नगरपालिकाले तत्कालका लागि प्रत्येक परिवारलाई ३० हजार रुपैयाँका दरले आर्थिक सहयोगसमेत गरिसकेको वडाध्यक्ष कँडेलले बताए। रासस

"> बेसीसहरका पाँच घर पहिराेकाे उच्च जोखिममा: Dekhapadhi बेसीसहर नगरपालिका-२ बोहोरा बेँसी गाउँका पाँच घर पहिरोको उच्च जोखिममा।
  • बुधबार साँझबाट परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो जान थालेपछि ती घर उच्च जोखिममा परेका छन्।
  • ">
    बेसीसहरका पाँच घर पहिराेकाे उच्च जोखिममा <p style="text-align: justify;">लमजुङ। डुम्रे-बेसीसहर सडकखण्ड नजिकै लमजुङ बेसीसहर नगरपालिका-२ बोहोरा बेँसी गाउँका पाँच घर पहिरोको उच्च जोखिममा छन्।</p> <p style="text-align: justify;">घर तल गत साउन महिनाको पहिलो साताबाट जान थालेको पहिरो गएको थियो। फेरि बुधबार साँझबाट परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो जान थालेपछि ती घर उच्च जोखिममा परेको वडाध्यक्ष गणेश कँडेलले बताए।</p> <p style="text-align: justify;">उनका अनुसार रामजी बोहोरा, सुरेन्द्र बोहोरा, बाबुराम बोहोरा, बीबी बोहोरा र बुद्धि बोहोराको घर उच्च जोखिममा छन्। घर तल पहिरो गएको र बेलाबेला वर्षा हुँदासमेत अलिअलि पहिरो जाने गरेको वडाध्यक्ष कँडेलको भनाइ छ। घर वरिपरि एक/एक मिटरको जमिन चर्किएको र ठूलो वर्षासँगै घर नजिकै गइरहेको पहिरोले घरहरु नै तान्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ। बोहोरा बेँसी गाउँ नजिकैबाट करिब २०० मिटर लामो पहिरो गत साउनबाटै जान थालेको छ। पहिरोले पटकपटक डुम्रे-बेसीसहर सडकसमेत अवरुद्ध बनाउँदै आएको छ।</p> <p style="text-align: justify;">सडकमाथि पहिरो आएको नजिकै रहेका तीन घरलाई गत महिना नै स्थानान्तरण गरिएको छ। नगरपालिकाले तत्कालका लागि प्रत्येक परिवारलाई ३० हजार रुपैयाँका दरले आर्थिक सहयोगसमेत गरिसकेको वडाध्यक्ष कँडेलले बताए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्