सिमकोट। उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन्।

कोरोना भाइरस संक्रमणको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले हिजोदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो।

अहिलेसम्म 'ग्रीन जोनमा' रहेको हुम्लामा संक्रमण हुने डरले गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा अधिकृत खेमराज शाहीले बताए।

गाउँपालिकाका १६  सामुदायिक र एउटा गुम्बा विद्यालय गरेर १७ वटै विद्यालय बन्द गराइएको गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष विष्णु लामाले जानकारी दिए।

जिल्लाका अन्य छ  स्थानीय तहले भने यसअघि नै शैक्षिक संस्था बन्द गरिसकेका छन् । रासस

" /> सिमकोट। उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन्।

कोरोना भाइरस संक्रमणको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले हिजोदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो।

अहिलेसम्म 'ग्रीन जोनमा' रहेको हुम्लामा संक्रमण हुने डरले गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा अधिकृत खेमराज शाहीले बताए।

गाउँपालिकाका १६  सामुदायिक र एउटा गुम्बा विद्यालय गरेर १७ वटै विद्यालय बन्द गराइएको गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष विष्णु लामाले जानकारी दिए।

जिल्लाका अन्य छ  स्थानीय तहले भने यसअघि नै शैक्षिक संस्था बन्द गरिसकेका छन् । रासस

"> कोरोना त्रासका कारण हुम्लाको नाम्खामा विद्यालय बन्द: Dekhapadhi
कोरोना त्रासका कारण हुम्लाको नाम्खामा विद्यालय बन्द
सिमकोट। उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन्।

कोरोना भाइरस संक्रमणको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले हिजोदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो।

अहिलेसम्म 'ग्रीन जोनमा' रहेको हुम्लामा संक्रमण हुने डरले गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा अधिकृत खेमराज शाहीले बताए।

गाउँपालिकाका १६  सामुदायिक र एउटा गुम्बा विद्यालय गरेर १७ वटै विद्यालय बन्द गराइएको गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष विष्णु लामाले जानकारी दिए।

जिल्लाका अन्य छ  स्थानीय तहले भने यसअघि नै शैक्षिक संस्था बन्द गरिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्