काठमाडौं। गत वैशाख ८ गतेदेखि हुनुपर्ने कक्षा १२ को राष्ट्रिय परीक्षा अझै हुन सकेको छैन। कोरोना महामारीका कारण यसको अनिश्चितता अझै बढेको छ।
सरकारले १० र ११ कक्षाको परीक्षा विद्यालयले नै गर्ने निर्णय गरेको थियो। सोही आधारमा कक्षा १० (एसईई)मा विद्यालयको मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले मान्यता दियो। तर, कक्षा ११ को हकमा भने विद्यालयले परीक्षा नै गर्नुपर्ने हुन्छ।
त्यसका लागि तत्काल नगर्न बोर्डले सूचित गरेको छ। अवस्था सहज नहुँदासम्म परीक्षाका कुनै पनि गतिविधि नगर्न बोर्डले विद्यालयहरूलाई निर्देशन दिएको छ। जसले गर्दा कक्षा ११ को परीक्षा कहिले हुने भन्ने अझै निश्चित भइसकेको छैन।
कक्षा १२ को हकमा भने बोर्डले नै परीक्षा सञ्चालन गर्नेछ। त्यसका लागि बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेल र सदस्यसचिव दूर्गा अर्याललाई आवश्यक सुझावसहितको प्रतिवेदन बनाउने जिम्मा दिइएको थियो।
पौडेल र अर्यालले विभिन्न विकल्पसहित प्रतिवेदन तयार पारेका छन्। उक्त प्रतिवेदन शिक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ। सरकारले अनुमति दिएको खण्डमा उपयुक्त समयमा १२ कक्षाको परीक्षा गर्न बोर्ड तयार रहेको अध्यक्ष पौडेलको भनाइ छ।
बोर्डले होम सेन्टर कायम गरी परीक्षा दिने विकल्प पनि अघि सारेको छ। यो विकल्पबाट अगाडि बढ्न सकिएन भने त्यसपछि ५० पुर्णाङ्‍कको प्रश्नपत्र निर्माण गरी ‘ओपन बुक’ परीक्षा लिन सकिने बोर्डले जनाएको छ।
अहिलेको अवस्थामा दसैं तिहार अगाडि परीक्षा गर्न सम्भव छैन। अबको एक सातामा उक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेस हुने र सरकारले निर्णय गर्दा असोज लागि सक्ने कारण दसैं अगाडि परीक्षा गर्न समस्या हुने अध्यक्ष पौडेलले बताए।
बोर्डले १२ कक्षाको वार्षिक परीक्षाका लागि दुई विकल्प अघि सारेको छ। जसमा हिमाली तथा उच्च हिमाली जिल्ला र अन्य क्षेत्रमा परीक्षाका लागि फरक योजना तयार पारेको हो।
चिसोका कारण हिमाली जिल्लामा दसैं अगाडि नै परीक्षा गर्नुपर्ने कारण सरकारले चाडो निर्णय दिनुपर्ने पौडेल बताउँछन्। अन्य जिल्लामा भने दसैंपछि संक्रमणको अवस्था हेरेर परीक्षा गर्न सकिने पौडेलले बताए।
बोर्डले प्रश्नपत्र र उत्तरपुस्तिका तयारी अवस्थामा राखेको छ। सरकारको अनुमति पाएको खण्डमा बोर्डले आफ्नो ढंगले परीक्षा गर्ने प्रा.डा. पौडेलले बताए। उनका अनुसार असोज पहिलो साता सरकारले निर्णय गरेको खण्डमा १५ दिने सूचना जारी गरेर भए पनि परीक्षा गर्न सकिनेछ।
त्यस्तै बोर्डले होम सेन्टर कायम गरी परीक्षा दिने विकल्प पनि अघि सारेको छ। यो विकल्पबाट अगाडि बढ्न सकिएन भने त्यसपछि ५० पुर्णाङ्‍कको प्रश्नपत्र निर्माण गरी ‘ओपन बुक’ परीक्षा लिन सकिने बोर्डले जनाएको छ।
ओपन बुक परीक्षामा विद्यार्थीले प्रश्नपत्र पाएपछि घरमै बसेर परीक्षा दिने र केही दिनभित्र उत्तर पुस्तिका विद्यालयमा पुर्‍याउनेछन्। त्यसरी प्राप्त उत्तर पुस्तिका विद्यालयले परीक्षण गरेर नतिजा बोर्डमा पठाउनेछ। यो प्रावधानमा बोर्डले उत्तर पुस्तिका पुनः परीक्षण पनि गर्न सक्नेछ।
" /> काठमाडौं। गत वैशाख ८ गतेदेखि हुनुपर्ने कक्षा १२ को राष्ट्रिय परीक्षा अझै हुन सकेको छैन। कोरोना महामारीका कारण यसको अनिश्चितता अझै बढेको छ।
सरकारले १० र ११ कक्षाको परीक्षा विद्यालयले नै गर्ने निर्णय गरेको थियो। सोही आधारमा कक्षा १० (एसईई)मा विद्यालयको मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले मान्यता दियो। तर, कक्षा ११ को हकमा भने विद्यालयले परीक्षा नै गर्नुपर्ने हुन्छ।
त्यसका लागि तत्काल नगर्न बोर्डले सूचित गरेको छ। अवस्था सहज नहुँदासम्म परीक्षाका कुनै पनि गतिविधि नगर्न बोर्डले विद्यालयहरूलाई निर्देशन दिएको छ। जसले गर्दा कक्षा ११ को परीक्षा कहिले हुने भन्ने अझै निश्चित भइसकेको छैन।
कक्षा १२ को हकमा भने बोर्डले नै परीक्षा सञ्चालन गर्नेछ। त्यसका लागि बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेल र सदस्यसचिव दूर्गा अर्याललाई आवश्यक सुझावसहितको प्रतिवेदन बनाउने जिम्मा दिइएको थियो।
पौडेल र अर्यालले विभिन्न विकल्पसहित प्रतिवेदन तयार पारेका छन्। उक्त प्रतिवेदन शिक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ। सरकारले अनुमति दिएको खण्डमा उपयुक्त समयमा १२ कक्षाको परीक्षा गर्न बोर्ड तयार रहेको अध्यक्ष पौडेलको भनाइ छ।
बोर्डले होम सेन्टर कायम गरी परीक्षा दिने विकल्प पनि अघि सारेको छ। यो विकल्पबाट अगाडि बढ्न सकिएन भने त्यसपछि ५० पुर्णाङ्‍कको प्रश्नपत्र निर्माण गरी ‘ओपन बुक’ परीक्षा लिन सकिने बोर्डले जनाएको छ।
अहिलेको अवस्थामा दसैं तिहार अगाडि परीक्षा गर्न सम्भव छैन। अबको एक सातामा उक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेस हुने र सरकारले निर्णय गर्दा असोज लागि सक्ने कारण दसैं अगाडि परीक्षा गर्न समस्या हुने अध्यक्ष पौडेलले बताए।
बोर्डले १२ कक्षाको वार्षिक परीक्षाका लागि दुई विकल्प अघि सारेको छ। जसमा हिमाली तथा उच्च हिमाली जिल्ला र अन्य क्षेत्रमा परीक्षाका लागि फरक योजना तयार पारेको हो।
चिसोका कारण हिमाली जिल्लामा दसैं अगाडि नै परीक्षा गर्नुपर्ने कारण सरकारले चाडो निर्णय दिनुपर्ने पौडेल बताउँछन्। अन्य जिल्लामा भने दसैंपछि संक्रमणको अवस्था हेरेर परीक्षा गर्न सकिने पौडेलले बताए।
बोर्डले प्रश्नपत्र र उत्तरपुस्तिका तयारी अवस्थामा राखेको छ। सरकारको अनुमति पाएको खण्डमा बोर्डले आफ्नो ढंगले परीक्षा गर्ने प्रा.डा. पौडेलले बताए। उनका अनुसार असोज पहिलो साता सरकारले निर्णय गरेको खण्डमा १५ दिने सूचना जारी गरेर भए पनि परीक्षा गर्न सकिनेछ।
त्यस्तै बोर्डले होम सेन्टर कायम गरी परीक्षा दिने विकल्प पनि अघि सारेको छ। यो विकल्पबाट अगाडि बढ्न सकिएन भने त्यसपछि ५० पुर्णाङ्‍कको प्रश्नपत्र निर्माण गरी ‘ओपन बुक’ परीक्षा लिन सकिने बोर्डले जनाएको छ।
ओपन बुक परीक्षामा विद्यार्थीले प्रश्नपत्र पाएपछि घरमै बसेर परीक्षा दिने र केही दिनभित्र उत्तर पुस्तिका विद्यालयमा पुर्‍याउनेछन्। त्यसरी प्राप्त उत्तर पुस्तिका विद्यालयले परीक्षण गरेर नतिजा बोर्डमा पठाउनेछ। यो प्रावधानमा बोर्डले उत्तर पुस्तिका पुनः परीक्षण पनि गर्न सक्नेछ।
प्रतिक्रिया दिनुहोस्