रौतहट। एक नेपाली किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ जना युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीचौकी नरकटीयाका प्रहरी सहायकनिरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्त्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका-७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो।
बीआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शङ्‍का लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका-५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका-८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं  ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।
सातै जना जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारेमा छानबिन भइरहेको बताइएको छ। रासस
" /> रौतहट। एक नेपाली किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ जना युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीचौकी नरकटीयाका प्रहरी सहायकनिरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्त्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका-७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो।
बीआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शङ्‍का लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका-५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका-८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं  ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।
सातै जना जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारेमा छानबिन भइरहेको बताइएको छ। रासस
"> नेपाली किशोरीलाई भारत लगिरहेका ६ युवक पक्राउ: Dekhapadhi एक नेपाली किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ जना युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ। ">
नेपाली किशोरीलाई भारत लगिरहेका ६ युवक पक्राउ
रौतहट। एक नेपाली किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ जना युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीचौकी नरकटीयाका प्रहरी सहायकनिरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्त्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका-७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका-५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका-८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं  ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।
सातै जना जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारेमा छानबिन भइरहेको बताइएको छ। रासस
प्रतिक्रिया दिनुहोस्