म्याग्दी। बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण भएको छ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत पर्ने घट्टे खोलामा पक्की पुल निर्माण भएको हो।  बेनी-जोमसोम-कोरला सडक आयोजनाले ठेक्कामार्फत बनाएको पुल निर्माण सकिएपछि सञ्चालनमा आएको छ।

४० मिटर लामो र ११ मिटर चौडाई भएको पुल निर्माणका लागि आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्टभेञ्चरबीच २९ असार २०७३ मा ठेक्का सम्झौता भएको थियो। पाँच करोड ७६ लाख ८० हजार ५५६ को लागतमा पुल निर्माण भएको आयोजनाले जनाएको छ।

पुल हस्तान्तरण भएपछि सवारी आवतजावतका लागि खुल्ला गरिएको आयोजना प्रमुख अशोक तिवारीले बताए। आयोजनाका अनुसार यो पुल प्रिस्टीङ प्रविधिको हो।

यसअघि घट्टे खोलाबाटै सवारी साधन आवतजावत गर्थे। पुल बनेपछि घट्टेखोलामा बाढी आउँदा सडक अवरुद्ध हुने समस्या हटेको छ। रासस

" /> म्याग्दी। बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण भएको छ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत पर्ने घट्टे खोलामा पक्की पुल निर्माण भएको हो।  बेनी-जोमसोम-कोरला सडक आयोजनाले ठेक्कामार्फत बनाएको पुल निर्माण सकिएपछि सञ्चालनमा आएको छ।

४० मिटर लामो र ११ मिटर चौडाई भएको पुल निर्माणका लागि आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्टभेञ्चरबीच २९ असार २०७३ मा ठेक्का सम्झौता भएको थियो। पाँच करोड ७६ लाख ८० हजार ५५६ को लागतमा पुल निर्माण भएको आयोजनाले जनाएको छ।

पुल हस्तान्तरण भएपछि सवारी आवतजावतका लागि खुल्ला गरिएको आयोजना प्रमुख अशोक तिवारीले बताए। आयोजनाका अनुसार यो पुल प्रिस्टीङ प्रविधिको हो।

यसअघि घट्टे खोलाबाटै सवारी साधन आवतजावत गर्थे। पुल बनेपछि घट्टेखोलामा बाढी आउँदा सडक अवरुद्ध हुने समस्या हटेको छ। रासस

"> म्याग्दीको घट्टेखोलामा मोटरेबल पुल निर्माण: Dekhapadhi
म्याग्दीको घट्टेखोलामा मोटरेबल पुल निर्माण
म्याग्दी। बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण भएको छ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत पर्ने घट्टे खोलामा पक्की पुल निर्माण भएको हो।  बेनी-जोमसोम-कोरला सडक आयोजनाले ठेक्कामार्फत बनाएको पुल निर्माण सकिएपछि सञ्चालनमा आएको छ।

४० मिटर लामो र ११ मिटर चौडाई भएको पुल निर्माणका लागि आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्टभेञ्चरबीच २९ असार २०७३ मा ठेक्का सम्झौता भएको थियो। पाँच करोड ७६ लाख ८० हजार ५५६ को लागतमा पुल निर्माण भएको आयोजनाले जनाएको छ।

पुल हस्तान्तरण भएपछि सवारी आवतजावतका लागि खुल्ला गरिएको आयोजना प्रमुख अशोक तिवारीले बताए। आयोजनाका अनुसार यो पुल प्रिस्टीङ प्रविधिको हो।

यसअघि घट्टे खोलाबाटै सवारी साधन आवतजावत गर्थे। पुल बनेपछि घट्टेखोलामा बाढी आउँदा सडक अवरुद्ध हुने समस्या हटेको छ। रासस

प्रतिक्रिया दिनुहोस्