बलेवा। चट्याङ लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ। 

वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका-३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो। मोवाइल चार्जमा राख्नेक्रममा चट्याङ लागी घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारका लागि लगिएकोमा गएराति नै मृत घोषणा गरिएको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रहरी नायव निरीक्क युवराज सलामीले बताए। रासस

" /> बलेवा। चट्याङ लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ। 

वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका-३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो। मोवाइल चार्जमा राख्नेक्रममा चट्याङ लागी घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारका लागि लगिएकोमा गएराति नै मृत घोषणा गरिएको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रहरी नायव निरीक्क युवराज सलामीले बताए। रासस

"> चट्याङ लागेर मृत्यु: Dekhapadhi
चट्याङ लागेर मृत्यु <p style="text-align: justify;">बलेवा। चट्याङ लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका-३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो। मोवाइल चार्जमा राख्नेक्रममा चट्याङ लागी घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।</p> <p style="text-align: justify;">टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारका लागि लगिएकोमा गएराति नै मृत घोषणा गरिएको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रहरी नायव निरीक्क युवराज सलामीले बताए। रासस</p>
प्रतिक्रिया दिनुहोस्