दमौली। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौलीबजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ। दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याएको हो।
अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए। “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौ,” उनले भने, “शुरु-शुरुमा सवारी चालकलाई यसबारेमा जानकारी गराउने र अटेरी गर्नेलाई कानुनबमोजिम कारबाही गर्छौं।”
प्रहरीको यो अभियानलाई तनहुँ उद्योग वाणिज्य सङ्‍घ दमौली बजार एकाइले साथ दिएको छ। एकाइले प्रहरीलाई सचेतनामूलक चार वटा सङ्‍केत सामग्री हस्तान्तरण गरेको छ। सङ्‍केत सामग्रीमा 'तीव्र गतिमा सवारी नचलाऔँ, ओभरटेक नगराैं र हर्न नबजाऔँ' भन्ने सचेतनामूलक सन्देश राखिएको छ।
दमौलीबजार क्षेत्रको सवारी व्यवस्थापनका लागि एकाइले विगतदेखि नै प्रहरीलाई सहयोग गर्दै आइरहेको एकाइ सभापति राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार एकाइले सहयोग गरेको उक्त सङ्‍केत सामग्री दमौलीबजार प्रवेश गर्ने बुल्दी र मादी पुलमा राखिनेछ। त्यसका साथै भोर्लेटार चोक र जिल्ला प्रहरी कार्यालय अगाडि पनि उक्त सामग्री राखिने श्रेष्ठले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले सवारी व्यवस्थापनका लागि सामाजिक सङ्‍घसंस्थाको सहयोग सकारात्मक रहेको बताए। तनहुँ उद्योग वाणिज्य सङ्‍घका अध्यक्ष मानकाजी श्रेष्ठले प्रहरीसँग हातेमालो गर्दै सामाजिक क्षेत्रका काममा सहयोग गर्न व्यवसायी तयार रहेको बताउए। रासस
" /> दमौली। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौलीबजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ। दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याएको हो।
अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए। “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौ,” उनले भने, “शुरु-शुरुमा सवारी चालकलाई यसबारेमा जानकारी गराउने र अटेरी गर्नेलाई कानुनबमोजिम कारबाही गर्छौं।”
प्रहरीको यो अभियानलाई तनहुँ उद्योग वाणिज्य सङ्‍घ दमौली बजार एकाइले साथ दिएको छ। एकाइले प्रहरीलाई सचेतनामूलक चार वटा सङ्‍केत सामग्री हस्तान्तरण गरेको छ। सङ्‍केत सामग्रीमा 'तीव्र गतिमा सवारी नचलाऔँ, ओभरटेक नगराैं र हर्न नबजाऔँ' भन्ने सचेतनामूलक सन्देश राखिएको छ।
दमौलीबजार क्षेत्रको सवारी व्यवस्थापनका लागि एकाइले विगतदेखि नै प्रहरीलाई सहयोग गर्दै आइरहेको एकाइ सभापति राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार एकाइले सहयोग गरेको उक्त सङ्‍केत सामग्री दमौलीबजार प्रवेश गर्ने बुल्दी र मादी पुलमा राखिनेछ। त्यसका साथै भोर्लेटार चोक र जिल्ला प्रहरी कार्यालय अगाडि पनि उक्त सामग्री राखिने श्रेष्ठले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले सवारी व्यवस्थापनका लागि सामाजिक सङ्‍घसंस्थाको सहयोग सकारात्मक रहेको बताए। तनहुँ उद्योग वाणिज्य सङ्‍घका अध्यक्ष मानकाजी श्रेष्ठले प्रहरीसँग हातेमालो गर्दै सामाजिक क्षेत्रका काममा सहयोग गर्न व्यवसायी तयार रहेको बताउए। रासस
"> दमौलीमा अब ‘नो हर्न, नो ओभरटेक’: Dekhapadhi जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौलीबजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ।
• दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरीकाे भनाइ।
• प्रहरीको यो अभियानमा तनहुँ उद्योग वाणिज्य सङ्‍घ दमौली बजार एकाइको साथ।
दमौलीमा अब ‘नो हर्न, नो ओभरटेक’
दमौली। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौलीबजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ। दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याएको हो।
अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए। “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौ,” उनले भने, “शुरु-शुरुमा सवारी चालकलाई यसबारेमा जानकारी गराउने र अटेरी गर्नेलाई कानुनबमोजिम कारबाही गर्छौं।”
प्रतिक्रिया दिनुहोस्