काठमाडौं। देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

" /> काठमाडौं। देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ। 

आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

"> यी ठाउँमा आज पानी पर्ने सम्भावना: Dekhapadhi
यी ठाउँमा आज पानी पर्ने सम्भावना <p style="text-align: justify;">काठमाडौं। देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा &nbsp;मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम &nbsp;वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्