काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ९५ हजार ५२९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार १६८ जना संक्रमितले ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७५ हजार ९१ जनाले ज्यान गुमाइसकेका छन्।
भारतमा सक्रिय संक्रमितको संख्या नौ लाख २१ हजार ५५ रहेको छ। हालसम्म ३४ लाख ६६ हजार ८१९ जना उपचारपछि निको भएको तथ्यांक छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७९ लाख ९८ हजार ४३२ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख नौ हजार ३३३ रहेको छ।
" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ९५ हजार ५२९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार १६८ जना संक्रमितले ज्यान गुमाएका छन्।वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७५ हजार ९१ जनाले ज्यान गुमाइसकेका छन्।

">