काठमाडौं। निषेधाज्ञा खुकुलो पार्ने निर्णयसँगै भोलिबाट काठमाडौं उपत्यकामा ट्याक्सी पनि चल्न पाउने भएको छ। तर ट्याक्सीमा चालकसहित तीन जनामात्र चढ्न पाइने छ। एकै परिवारका सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई समेत चढाउन कुनै अवरोध हुने छैन। ट्याक्सीमा पनि जोरविजोर प्रणाली लागू गरिएको छ।
ट्याक्सी चालकले मास्क अनिवार्य लगाउनु पर्नेछ। ट्याक्सीमा स्यानिटाइजर अनिवार्य हुनुपर्ने छ भने दिनहुँ डिसइन्फेक्सन पनि गर्नुपर्ने छ।
" />

">
काठमाडौं उपत्यकामा ट्याक्सी चलाउँदा पालना गर्नुपर्ने नियमहरु के-के हुन् त ?: Dekhapadhi
काठमाडौं उपत्यकामा ट्याक्सी चलाउँदा पालना गर्नुपर्ने नियमहरु के-के हुन् त ?
<p style="text-align: justify;">काठमाडौं। निषेधाज्ञा खुकुलो पार्ने निर्णयसँगै भोलिबाट काठमाडौं उपत्यकामा ट्याक्सी पनि चल्न पाउने भएको छ। तर ट्याक्सीमा चालकसहित तीन जनामात्र चढ्न पाइने छ। एकै परिवारका सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई समेत चढाउन कुनै अवरोध हुने छैन। ट्याक्सीमा पनि जोरविजोर प्रणाली लागू गरिएको छ।</p>
<p style="text-align: justify;">ट्याक्सी चालकले मास्क अनिवार्य लगाउनु पर्नेछ। ट्याक्सीमा स्यानिटाइजर अनिवार्य हुनुपर्ने छ भने दिनहुँ डिसइन्फेक्सन पनि गर्नुपर्ने छ।</p>