कैलाली। धनगढीमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। मंगलबार धनगढी उपमहानगरपालिका-४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बार नामको होटलमा चार जनाले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले प्रहरीमा उजुरी गरेकी थिइन्। 

आफूलाई चार जनाले होटलमा बोलाइ बलात्कार गरेको युवतीको आरोप छ। युवतीको उजुरीको आधारमा होटल संचालक कञ्चनपुर भिमदत्त नगरपालिका-९ का सन्जु पाल, डडेल्धुराको अमरगढी नगरपालिका-१ का हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका-२ का दिपक भट्ट र डडेल्धुराकै अजयमेरु गाउँपालिका-१ का २१ टंक धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।

" /> कैलाली। धनगढीमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। मंगलबार धनगढी उपमहानगरपालिका-४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बार नामको होटलमा चार जनाले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले प्रहरीमा उजुरी गरेकी थिइन्। 

आफूलाई चार जनाले होटलमा बोलाइ बलात्कार गरेको युवतीको आरोप छ। युवतीको उजुरीको आधारमा होटल संचालक कञ्चनपुर भिमदत्त नगरपालिका-९ का सन्जु पाल, डडेल्धुराको अमरगढी नगरपालिका-१ का हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका-२ का दिपक भट्ट र डडेल्धुराकै अजयमेरु गाउँपालिका-१ का २१ टंक धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।

"> बलात्कारमा संलग्न भनिएका ४ जना पक्राउ: Dekhapadhi
बलात्कारमा संलग्न भनिएका ४ जना पक्राउ <p style="text-align: justify;">कैलाली। धनगढीमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको&nbsp;आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। मंगलबार धनगढी उपमहानगरपालिका-४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बार नामको होटलमा&nbsp;चार जनाले आफूलाई&nbsp;बलात्कार गरेको भन्दै एक युवतीले&nbsp;प्रहरीमा उजुरी गरेकी थिइन्।&nbsp;</p> <p style="text-align: justify;">आफूलाई चार जनाले होटलमा बोलाइ बलात्कार गरेको युवतीको आरोप छ। युवतीको&nbsp;उजुरीको आधारमा होटल संचालक कञ्चनपुर भिमदत्त नगरपालिका-९ का सन्जु पाल, डडेल्धुराको अमरगढी नगरपालिका-१ का हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका-२ का दिपक भट्ट र डडेल्धुराकै अजयमेरु गाउँपालिका-१ का २१ टंक धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।</p>
प्रतिक्रिया दिनुहोस्