काठमाडौं। मोदी सरकारले कोरोना महामारीलाई देखाएर लगाएको लकडाउन असंगठित वर्गका लागि मृत्युदण्ड साबित भएको कांग्रेस नेता राहुल गान्धीले बताएका छन्। ट्विटरमा उनले लेखेका छन्, ‘‘अचानक लगाइएको लकडाउन असंगठित वर्गका लागि मृत्युदण्डजस्तै हुन पुगेको छ। बाचा गरिएको थियो, २१ दिनमा कोरोना नियन्त्रण गर्ने। तर करोडौैंको रोजगारी गयो, कयौं साना उद्योग बन्द भए। मोदीजीको जनविरोधी डिजास्टर प्लानले सबैतिर खत्तम पार्यो।’’
ट्विटसँगै उनले एउटा भिडियो पनि सेयर गरेका छन्, जसमा लकडाउनका कारण उत्पन्न समस्याबारे कुरा गरिएको छ। यो भिडियो मोदी सरकारको गलत आर्थिक नीतिविरुद्ध चलाइएको भनिएको सिरिजको चौथो कडी हो।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा भारतमा १११५ जनाको मृत्यु भएको छ। सोही समयमा ८९७०६ नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या ४४ लाख नजिक पुगेको छ।
(बीबीसी)

‘लकडाउन असंगठित वर्गका लागि मृत्युदण्ड’: Dekhapadhi
ट्विटरमा राहुल गान्धीले लेखेका छन्- अचानक लगाइएको लकडाउन असंगठित वर्गका लागि मृत्युदण्डजस्तै हुन पुगेको छ।
ट्विटसँगै उनले एउटा भिडियो पनि सेयर गरेका छन्, जसमा लकडाउनका कारण उत्पन्न समस्याबारे कुरा गरिएको छ।
‘लकडाउन असंगठित वर्गका लागि मृत्युदण्ड’

काठमाडौं। मोदी सरकारले कोरोना महामारीलाई देखाएर लगाएको लकडाउन असंगठित वर्गका लागि मृत्युदण्ड साबित भएको कांग्रेस नेता राहुल गान्धीले बताएका छन्। ट्विटरमा उनले लेखेका छन्, ‘‘अचानक लगाइएको लकडाउन असंगठित वर्गका लागि मृत्युदण्डजस्तै हुन पुगेको छ। बाचा गरिएको थियो, २१ दिनमा कोरोना नियन्त्रण गर्ने। तर करोडौैंको रोजगारी गयो, कयौं साना उद्योग बन्द भए। मोदीजीको जनविरोधी डिजास्टर प्लानले सबैतिर खत्तम पार्‍यो।’’