तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ <p>प्युठान।&nbsp;प्युठान नगरपालिका-४ मित्रमणी चोकस्थित होटलबाट तास खेलिरहेको अवस्थामा नगद ८६ हजार ५ सय रुपैयाँसहित ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।</p> <p>गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठान र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्