लमजुङ। मङ्‍गलबार साँझबाट अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध डुम्रे-बेसीसहर सडकखण्ड आज बिहान करिब ४:०० बजेदेखि सञ्चालनमा आएको छ।

सो सडकखण्डअन्तर्गत बेसीसहर नगरपालिका-२ रानीकुवा नजिकै बोहोराबेसीमाथिबाट आएको पहिराले अवरुद्ध सडक करिब पाँच घण्टापछि सञ्चालनमा आएको हो।

स्थानीय नवीन धितालका अनुसार सो सडकभन्दा करिब २०० मिटर माथिबाट माटोको लेदोसहितको पहिराले करिब ३० मिटर सडक अवरुद्ध भएको थियो। सो पहिरो बेँसीसहर नगरपालिकाको आग्रहमा निर्माण व्यवसायी महेन्द्र बोहोराको डोजरले हटाएसँगै सडक सञ्चालनमा आएको धितालले बताए।

पहिराले सडक अवरुद्ध हुँदा विभिन्न ढुवानीका साधन, दूधका गाडीलगायतका सवारीसाधन रोकिएका थिए। रासस

" /> लमजुङ। मङ्‍गलबार साँझबाट अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध डुम्रे-बेसीसहर सडकखण्ड आज बिहान करिब ४:०० बजेदेखि सञ्चालनमा आएको छ।

सो सडकखण्डअन्तर्गत बेसीसहर नगरपालिका-२ रानीकुवा नजिकै बोहोराबेसीमाथिबाट आएको पहिराले अवरुद्ध सडक करिब पाँच घण्टापछि सञ्चालनमा आएको हो।

स्थानीय नवीन धितालका अनुसार सो सडकभन्दा करिब २०० मिटर माथिबाट माटोको लेदोसहितको पहिराले करिब ३० मिटर सडक अवरुद्ध भएको थियो। सो पहिरो बेँसीसहर नगरपालिकाको आग्रहमा निर्माण व्यवसायी महेन्द्र बोहोराको डोजरले हटाएसँगै सडक सञ्चालनमा आएको धितालले बताए।

पहिराले सडक अवरुद्ध हुँदा विभिन्न ढुवानीका साधन, दूधका गाडीलगायतका सवारीसाधन रोकिएका थिए। रासस

"> अवरुद्ध डुम्रे-बेसीसहर सडक सञ्चालन: Dekhapadhi बाढीपहिराले अवरुद्ध डुम्रे-बेसीसहर सडकखण्ड आज बिहान करिब ४:०० बजेदेखि सञ्चालनमा।
  • बोहोराबेसीमाथिबाट आएको पहिराले अवरुद्ध सडक करिब पाँच घण्टापछि सञ्चालनमा आएको हो।
  • ">
    अवरुद्ध डुम्रे-बेसीसहर सडक सञ्चालन <p style="text-align: justify;">लमजुङ। मङ्&zwj;गलबार साँझबाट अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध डुम्रे-बेसीसहर सडकखण्ड आज बिहान करिब ४:०० बजेदेखि सञ्चालनमा आएको छ।</p> <p style="text-align: justify;">सो सडकखण्डअन्तर्गत बेसीसहर नगरपालिका-२ रानीकुवा नजिकै बोहोराबेसीमाथिबाट आएको पहिराले अवरुद्ध सडक करिब पाँच घण्टापछि सञ्चालनमा आएको हो।</p> <p style="text-align: justify;">स्थानीय नवीन धितालका अनुसार सो सडकभन्दा करिब २०० मिटर माथिबाट माटोको लेदोसहितको पहिराले करिब ३० मिटर सडक अवरुद्ध भएको थियो। सो पहिरो बेँसीसहर नगरपालिकाको आग्रहमा निर्माण व्यवसायी महेन्द्र बोहोराको डोजरले हटाएसँगै सडक सञ्चालनमा आएको धितालले बताए।</p> <p style="text-align: justify;">पहिराले सडक अवरुद्ध हुँदा विभिन्न ढुवानीका साधन, दूधका गाडीलगायतका सवारीसाधन रोकिएका थिए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्