काठमाडौं। चलचित्र निर्देशक तथा स्क्रिप्ट राइटर छेतन गुरूङको ४२ वर्षको उमेरमा निधन भएको छ। आज बिहान २ बजे काठमाडौंको मेट्रो अस्पतालमा उनको निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिए। कलेजोमा समस्या देखिएपछि दुई दिनअघि गुरुङलाई अस्पताल भर्ना गरिएको थियो।

उनले नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता चलचित्रको स्क्रिप्ट लेखेका थिए। स्क्रिप्ट लेखनबाट चर्चामा रहेका उनी ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशक बनेका थिए। उनले पछिल्लो समय 'प्रेम गीत ३' को निर्देशन गरेका थिए। जुन चलचित्र प्रदर्शनमा आउन बाँकी छ। उनी अर्को चलचित्र 'हुतुतु' को बनाउने तयारीमा थिए। सन्तोष सेनको निर्माणमा बन्न लागेको उक्त चलचित्रको निर्देशन उनले गर्ने तयारी थियो।

गुरुङको अन्त्येष्टी भोलि गरिने नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए। भोलि बिहान ७ बजेदेखि ९ बजेसम्म स्वयम्भूमा श्रद्धाञ्जली तथा अन्त्येष्टी कार्यक्रम राखिएको अध्यक्ष अधिकारीले बताए।

छोटो समयमा राम्रा-राम्रा चलचित्रको लेखन तथा निर्देशन गरेका गुरुङको निधनले सिंगो चलचित्र उधोग मर्माहित भयको अध्यक्ष अधिकारीले बताएका छन्।

" /> काठमाडौं। चलचित्र निर्देशक तथा स्क्रिप्ट राइटर छेतन गुरूङको ४२ वर्षको उमेरमा निधन भएको छ। आज बिहान २ बजे काठमाडौंको मेट्रो अस्पतालमा उनको निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिए। कलेजोमा समस्या देखिएपछि दुई दिनअघि गुरुङलाई अस्पताल भर्ना गरिएको थियो।

उनले नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता चलचित्रको स्क्रिप्ट लेखेका थिए। स्क्रिप्ट लेखनबाट चर्चामा रहेका उनी ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशक बनेका थिए। उनले पछिल्लो समय 'प्रेम गीत ३' को निर्देशन गरेका थिए। जुन चलचित्र प्रदर्शनमा आउन बाँकी छ। उनी अर्को चलचित्र 'हुतुतु' को बनाउने तयारीमा थिए। सन्तोष सेनको निर्माणमा बन्न लागेको उक्त चलचित्रको निर्देशन उनले गर्ने तयारी थियो।

गुरुङको अन्त्येष्टी भोलि गरिने नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए। भोलि बिहान ७ बजेदेखि ९ बजेसम्म स्वयम्भूमा श्रद्धाञ्जली तथा अन्त्येष्टी कार्यक्रम राखिएको अध्यक्ष अधिकारीले बताए।

छोटो समयमा राम्रा-राम्रा चलचित्रको लेखन तथा निर्देशन गरेका गुरुङको निधनले सिंगो चलचित्र उधोग मर्माहित भयको अध्यक्ष अधिकारीले बताएका छन्।

"> चलचित्र निर्देशक छेतन गुरूङको निधन: Dekhapadhi
चलचित्र निर्देशक छेतन गुरूङको निधन
काठमाडौं। चलचित्र निर्देशक तथा स्क्रिप्ट राइटर छेतन गुरूङको ४२ वर्षको उमेरमा निधन भएको छ। आज बिहान २ बजे काठमाडौंको मेट्रो अस्पतालमा उनको निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिए। कलेजोमा समस्या देखिएपछि दुई दिनअघि गुरुङलाई अस्पताल भर्ना गरिएको थियो।

उनले नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता चलचित्रको स्क्रिप्ट लेखेका थिए। स्क्रिप्ट लेखनबाट चर्चामा रहेका उनी ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशक बनेका थिए। उनले पछिल्लो समय 'प्रेम गीत ३' को निर्देशन गरेका थिए। जुन चलचित्र प्रदर्शनमा आउन बाँकी छ। उनी अर्को चलचित्र 'हुतुतु' को बनाउने तयारीमा थिए। सन्तोष सेनको निर्माणमा बन्न लागेको उक्त चलचित्रको निर्देशन उनले गर्ने तयारी थियो।

गुरुङको अन्त्येष्टी भोलि गरिने नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए। भोलि बिहान ७ बजेदेखि ९ बजेसम्म स्वयम्भूमा श्रद्धाञ्जली तथा अन्त्येष्टी कार्यक्रम राखिएको अध्यक्ष अधिकारीले बताए।

छोटो समयमा राम्रा-राम्रा चलचित्रको लेखन तथा निर्देशन गरेका गुरुङको निधनले सिंगो चलचित्र उधोग मर्माहित भयको अध्यक्ष अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्