कैलाली। कञ्चनपुरमा १६ बर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै एकजना प्रहरी जवानलाई कारबाही गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेशकुमार सिंहले ईलाका प्रहरी कार्यालय बेल्डाडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई घटनामा लापरबाही गरेको भन्दै नियन्त्रणमा लिएको बताए। रोकायाले घटना सामसुम पारी दोषीहरू उम्काउन मिलेमतो गरेको पनि बताइएको छ।

१४ भदौदेखि बेपत्ता बालिका ५ दिनपछि फेला परेकी थिइन। स्थानीय मनमोहन सिंह साउदलगायत ५/६ जनाले ५ दिनसम्म बन्धक बनाएर लागु औषध खुवाइ आफूलाई बलात्कार गरेको भनी बालिकाले प्रहरी कार्यालय बेल्डाडीमा उजुरी गरेकी थिइन्।

बालिकालाई १९ भदौमा बेल्डाडीकै आरा मिलनजिक प्रहरीले फेला पारेको थियो। प्रहरीले उनलाई आफन्तको जिम्मा लगाएको थियो।

सामूहिक बलात्कारको उजुरीपछि बेल्डाडीकै मनमोहन सिंह साउद पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार अन्यको खोजी भइरहेको छ।

सामूहिक बलात्कारको सिकार भएकी युवतीको मेडिकल चेकजाँच पछि सेफ हाउसमा राखिएको बताइएको छ।

" /> कैलाली। कञ्चनपुरमा १६ बर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै एकजना प्रहरी जवानलाई कारबाही गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेशकुमार सिंहले ईलाका प्रहरी कार्यालय बेल्डाडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई घटनामा लापरबाही गरेको भन्दै नियन्त्रणमा लिएको बताए। रोकायाले घटना सामसुम पारी दोषीहरू उम्काउन मिलेमतो गरेको पनि बताइएको छ।

१४ भदौदेखि बेपत्ता बालिका ५ दिनपछि फेला परेकी थिइन। स्थानीय मनमोहन सिंह साउदलगायत ५/६ जनाले ५ दिनसम्म बन्धक बनाएर लागु औषध खुवाइ आफूलाई बलात्कार गरेको भनी बालिकाले प्रहरी कार्यालय बेल्डाडीमा उजुरी गरेकी थिइन्।

बालिकालाई १९ भदौमा बेल्डाडीकै आरा मिलनजिक प्रहरीले फेला पारेको थियो। प्रहरीले उनलाई आफन्तको जिम्मा लगाएको थियो।

सामूहिक बलात्कारको उजुरीपछि बेल्डाडीकै मनमोहन सिंह साउद पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार अन्यको खोजी भइरहेको छ।

सामूहिक बलात्कारको सिकार भएकी युवतीको मेडिकल चेकजाँच पछि सेफ हाउसमा राखिएको बताइएको छ।

"> बलात्कार घटनाको अनुसन्धानमा लापरबाही गर्ने प्रहरीमाथि कारबाही: Dekhapadhi
बलात्कार घटनाको अनुसन्धानमा लापरबाही गर्ने प्रहरीमाथि कारबाही
कैलाली। कञ्चनपुरमा १६ बर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै एकजना प्रहरी जवानलाई कारबाही गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेशकुमार सिंहले ईलाका प्रहरी कार्यालय बेल्डाडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई घटनामा लापरबाही गरेको भन्दै नियन्त्रणमा लिएको बताए। रोकायाले घटना सामसुम पारी दोषीहरू उम्काउन मिलेमतो गरेको पनि बताइएको छ।

१४ भदौदेखि बेपत्ता बालिका ५ दिनपछि फेला परेकी थिइन। स्थानीय मनमोहन सिंह साउदलगायत ५/६ जनाले ५ दिनसम्म बन्धक बनाएर लागु औषध खुवाइ आफूलाई बलात्कार गरेको भनी बालिकाले प्रहरी कार्यालय बेल्डाडीमा उजुरी गरेकी थिइन्।

बालिकालाई १९ भदौमा बेल्डाडीकै आरा मिलनजिक प्रहरीले फेला पारेको थियो। प्रहरीले उनलाई आफन्तको जिम्मा लगाएको थियो।

सामूहिक बलात्कारको उजुरीपछि बेल्डाडीकै मनमोहन सिंह साउद पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार अन्यको खोजी भइरहेको छ।

सामूहिक बलात्कारको सिकार भएकी युवतीको मेडिकल चेकजाँच पछि सेफ हाउसमा राखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्