गलकोट। बागलुङको ढोरपाटन नगरपालिका-९ का बाढीपीडितका लागि प्राप्त भइरहेको राहत ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमै थन्किएको छ।
घरबार गुमाएका बाढीपीडित भने राहतको प्रतीक्षामा बसेका छन्। ढोरपाटन-९ मा यही १७ भदौ राति भूजीखोलामा आएको बाढीले ठूलो जनधनको क्षति पुगेपछि देशविदेशबाट राहत जुटे पनि सडक सम्पर्क विच्छेद भएकाले राहत पुर्‍याउन समस्या भएको छ ।
बाढीका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै वेपत्ता छन् । बाढीले ८० वटा घर पूर्ण र ७१ घरमा आंशिक क्षति बनाएको छ। १८ भदौदेखि नै संकलन भएको राहत राहत सडक अभावका कारण पीडितसमक्ष पुर्याउन समस्या भएको हो ।
एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भएपछि राहत दिने शुभेच्छुक तथा दाताहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरेका छन्। यद्यपी गृहमन्त्री रामबहादुर थापा, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाली कांग्रेसका नेता द्रोण कुँवर तथा जित शेरचनले हेलिकप्टरमार्फत केही राहत भने बाढीग्रस्त क्षेत्रमा पुर्‍याएका थिए।
बाढीग्रस्त क्षेत्रमा पुगेका सङ्घसंस्था र व्यक्तिले दिएको राहत पनि ढोरपाटन-९ को वडा कार्यालयमा राखिएको छ । पीडित परिवारका सदस्यहरु भौगोलिक रूपमा पनि विकट क्षेत्रमा रहेको र मोबाइल सम्पर्कमा समेत समस्या भएकाले समन्वयमा पनि वडा कार्यालयलाई समस्या भएको छ।
नगरपालिकाले खोज तथा उद्धार कार्य जारी रहेको र तथ्याङ्क सङ्कलन भइरहेकोले नगरपालिकाबाट मात्रै राहत सामग्री वितरण गरिएको उपमेयर करमती पुनले बताइन्। रासस
" /> गलकोट। बागलुङको ढोरपाटन नगरपालिका-९ का बाढीपीडितका लागि प्राप्त भइरहेको राहत ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमै थन्किएको छ।
घरबार गुमाएका बाढीपीडित भने राहतको प्रतीक्षामा बसेका छन्। ढोरपाटन-९ मा यही १७ भदौ राति भूजीखोलामा आएको बाढीले ठूलो जनधनको क्षति पुगेपछि देशविदेशबाट राहत जुटे पनि सडक सम्पर्क विच्छेद भएकाले राहत पुर्‍याउन समस्या भएको छ ।
बाढीका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै वेपत्ता छन् । बाढीले ८० वटा घर पूर्ण र ७१ घरमा आंशिक क्षति बनाएको छ। १८ भदौदेखि नै संकलन भएको राहत राहत सडक अभावका कारण पीडितसमक्ष पुर्याउन समस्या भएको हो ।
एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भएपछि राहत दिने शुभेच्छुक तथा दाताहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरेका छन्। यद्यपी गृहमन्त्री रामबहादुर थापा, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाली कांग्रेसका नेता द्रोण कुँवर तथा जित शेरचनले हेलिकप्टरमार्फत केही राहत भने बाढीग्रस्त क्षेत्रमा पुर्‍याएका थिए।
बाढीग्रस्त क्षेत्रमा पुगेका सङ्घसंस्था र व्यक्तिले दिएको राहत पनि ढोरपाटन-९ को वडा कार्यालयमा राखिएको छ । पीडित परिवारका सदस्यहरु भौगोलिक रूपमा पनि विकट क्षेत्रमा रहेको र मोबाइल सम्पर्कमा समेत समस्या भएकाले समन्वयमा पनि वडा कार्यालयलाई समस्या भएको छ।
नगरपालिकाले खोज तथा उद्धार कार्य जारी रहेको र तथ्याङ्क सङ्कलन भइरहेकोले नगरपालिकाबाट मात्रै राहत सामग्री वितरण गरिएको उपमेयर करमती पुनले बताइन्। रासस
"> सडक भत्किएकाले बागलुङ बाढीपीडितको राहत थन्कियो: Dekhapadhi
सडक भत्किएकाले बागलुङ बाढीपीडितको राहत थन्कियो
गलकोट। बागलुङको ढोरपाटन नगरपालिका-९ का बाढीपीडितका लागि प्राप्त भइरहेको राहत ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमै थन्किएको छ।
बाढीका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै वेपत्ता छन् । बाढीले ८० वटा घर पूर्ण र ७१ घरमा आंशिक क्षति बनाएको छ। १८ भदौदेखि नै संकलन भएको राहत राहत सडक अभावका कारण पीडितसमक्ष पुर्याउन समस्या भएको हो ।
बाढीग्रस्त क्षेत्रमा पुगेका सङ्घसंस्था र व्यक्तिले दिएको राहत पनि ढोरपाटन-९ को वडा कार्यालयमा राखिएको छ । पीडित परिवारका सदस्यहरु भौगोलिक रूपमा पनि विकट क्षेत्रमा रहेको र मोबाइल सम्पर्कमा समेत समस्या भएकाले समन्वयमा पनि वडा कार्यालयलाई समस्या भएको छ।
नगरपालिकाले खोज तथा उद्धार कार्य जारी रहेको र तथ्याङ्क सङ्कलन भइरहेकोले नगरपालिकाबाट मात्रै राहत सामग्री वितरण गरिएको उपमेयर करमती पुनले बताइन्। रासस
प्रतिक्रिया दिनुहोस्