काठमाडौं। केही स्थानमा भारी वर्षा भएका कारण साना-ठूला नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहुँ, कास्की, नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङको केही स्थानमा धेरै पानी परेको छ।
ती जिल्ला आसपास भएर बहने साना-ठूला नदीहरूमा बाढी आउनसक्ने भन्दै बिहान ९ बजेसम्म सतर्क रहन अनुरोध गरिएको छ।
" />

यी ठाउँमा आज बाढीको जोखिम
<p style="text-align: justify;">काठमाडौं। केही स्थानमा भारी वर्षा भएका कारण साना-ठूला नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। </p>
<p style="text-align: justify;">महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहुँ, कास्की, नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङको केही स्थानमा धेरै पानी परेको छ। </p>
<p style="text-align: justify;">ती जिल्ला आसपास भएर बहने साना-ठूला नदीहरूमा बाढी आउनसक्ने भन्दै बिहान ९ बजेसम्म सतर्क रहन अनुरोध गरिएको छ।</p>