काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज विहान स्वास्थ्योपचारका लागि ग्रान्डी इन्टरनेशनल अस्पताल पुगेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल गएको प्रधानमन्त्रीनिकट स्रोतले देखापढीलाई बतायो ।

यसअघि प्रधानमन्त्री ओली १३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका थिए । १४ कात्तिकमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डाइलाइसिस गरिएको थियो र सोही दिन उनी डिस्चार्ज भएका थिए ।
 

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज विहान स्वास्थ्योपचारका लागि ग्रान्डी इन्टरनेशनल अस्पताल पुगेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल गएको प्रधानमन्त्रीनिकट स्रोतले देखापढीलाई बतायो ।

यसअघि प्रधानमन्त्री ओली १३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका थिए । १४ कात्तिकमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डाइलाइसिस गरिएको थियो र सोही दिन उनी डिस्चार्ज भएका थिए ।
 

"> प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पतालमा: Dekhapadhi
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पतालमा <p style="text-align:justify">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज विहान स्वास्थ्योपचारका लागि ग्रान्डी इन्टरनेशनल अस्पताल पुगेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल गएको प्रधानमन्त्रीनिकट स्रोतले देखापढीलाई बतायो ।<br /> <br /> यसअघि प्रधानमन्त्री ओली १३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका थिए । १४ कात्तिकमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डाइलाइसिस गरिएको थियो र सोही दिन उनी डिस्चार्ज भएका थिए ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्