काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ८९ हजार ८५२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार १०७ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४३ लाख ६७ हजार ४३६ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७३ हजार ९२३ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ९७ हजार ४८६ रहेको छ। हालसम्म ३३ लाख ९६ हजार २७ जना उपचारपछि निको भएको तथ्यांक छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७७ लाख १९ हजार २६१ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १२ हजार ३९८ रहेको छ।

" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ८९ हजार ८५२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार १०७ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४३ लाख ६७ हजार ४३६ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७३ हजार ९२३ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ९७ हजार ४८६ रहेको छ। हालसम्म ३३ लाख ९६ हजार २७ जना उपचारपछि निको भएको तथ्यांक छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७७ लाख १९ हजार २६१ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १२ हजार ३९८ रहेको छ।

"> भारतमा एकैदिन ९० हजार संक्रमित थपिए, कूल संक्रमितको संख्या साढे ४३ लाख नाघ्यो: Dekhapadhi पछिल्लो २४ घण्टामा थप ८९ हजार ८५२ जनामा संक्रमण पुष्टि।
  • कूल संक्रमितको संख्या ४३ लाख ६७ हजार ४३६ पुग्यो।
  • कोरोनाका कारण थप एक हजार १०७ जनाको मृत्यु।
  • ">
    भारतमा एकैदिन ९० हजार संक्रमित थपिए, कूल संक्रमितको संख्या साढे ४३ लाख नाघ्यो <p style="text-align: justify;">काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ८९ हजार ८५२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार १०७ जना संक्रमितले ज्यान गुमाएका छन्।</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४३ लाख ६७ हजार ४३६ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७३ हजार ९२३ जनाले ज्यान गुमाइसकेका छन्।</p> <p style="text-align: justify;">भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ९७ हजार ४८६ रहेको छ। हालसम्म ३३ लाख ९६ हजार २७ जना उपचारपछि निको भएको तथ्यांक छ।</p> <p style="text-align: justify;">पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७७ लाख १९ हजार २६१ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १२ हजार ३९८ रहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्