काठमाडौं। देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई अहिले विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

आज दिउँसो देशभर सामान्यतया बदली  रही केही  स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  प्रदेश १ , प्रदेश २, बागमती , गण्डकी र प्रदेश ५ का  एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा प्रदेश १ , २, बागती, गण्डकी र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

" /> काठमाडौं। देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई अहिले विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

आज दिउँसो देशभर सामान्यतया बदली  रही केही  स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  प्रदेश १ , प्रदेश २, बागमती , गण्डकी र प्रदेश ५ का  एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा प्रदेश १ , २, बागती, गण्डकी र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

"> आजको मौसम : पाँच प्रदेशको केही ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध: Dekhapadhi
आजको मौसम : पाँच प्रदेशको केही ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध <p style="text-align: justify;">काठमाडौं। देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई अहिले विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो देशभर सामान्यतया बदली &nbsp;रही केही &nbsp;स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। &nbsp;प्रदेश १ , प्रदेश २, बागमती , गण्डकी र प्रदेश ५ का &nbsp;एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा प्रदेश १ , २, बागती, गण्डकी र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।&nbsp;</p> <p style="text-align: justify;">ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्