काठमाडौं। नेत्रविक्रम चन्द समूहको नेकपाका बागलुङका जिल्ला सदस्य केशव निउरे ‘चैतन्य’ले आत्मसमर्पण गरेका छन्। जिल्ला प्रशासनको आदेशमा रिहा भएलगत्तै उनले आत्मसमर्पण गरेका हुन्। 

जिल्ला प्रशासन कार्यालय बागलुङबाट साधारण तारेखमा छुटेलगत्तै निउरेले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र सुरक्षा निकायसलगायतको उपस्थितिमा पार्टी परित्यागको घोषणासहित आत्मसमर्पण गरेका हुन्। ताराखोला गाउँपालिका–५ का निउरेलाई प्रहरीले यही भदौ ११ गते उनकै घरबाट पक्राउ गरेको थियो। 

रासस

" /> काठमाडौं। नेत्रविक्रम चन्द समूहको नेकपाका बागलुङका जिल्ला सदस्य केशव निउरे ‘चैतन्य’ले आत्मसमर्पण गरेका छन्। जिल्ला प्रशासनको आदेशमा रिहा भएलगत्तै उनले आत्मसमर्पण गरेका हुन्। 

जिल्ला प्रशासन कार्यालय बागलुङबाट साधारण तारेखमा छुटेलगत्तै निउरेले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र सुरक्षा निकायसलगायतको उपस्थितिमा पार्टी परित्यागको घोषणासहित आत्मसमर्पण गरेका हुन्। ताराखोला गाउँपालिका–५ का निउरेलाई प्रहरीले यही भदौ ११ गते उनकै घरबाट पक्राउ गरेको थियो। 

रासस

"> चन्द समूहका नेताले गरे आत्मसमर्पण: Dekhapadhi प्रशासनबाट तारेखमा छुटेलगत्तै पार्टी परित्यागको घोषणासहित आत्मसमर्पण।
  • ताराखोला गाउँपालिका–५ का निउरेलाई प्रहरीले भदौ ११ गते पक्राउ गरेको थियो। 
  • ">
    चन्द समूहका नेताले गरे आत्मसमर्पण <p style="text-align: justify;">काठमाडौं। नेत्रविक्रम चन्द समूहको नेकपाका&nbsp;बागलुङका जिल्ला सदस्य केशव निउरे &lsquo;चैतन्य&rsquo;ले आत्मसमर्पण गरेका छन्। जिल्ला प्रशासनको आदेशमा रिहा भएलगत्तै उनले आत्मसमर्पण गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रशासन कार्यालय बागलुङबाट साधारण तारेखमा छुटेलगत्तै निउरेले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र सुरक्षा निकायसलगायतको उपस्थितिमा पार्टी परित्यागको घोषणासहित आत्मसमर्पण गरेका हुन्। ताराखोला गाउँपालिका&ndash;५ का निउरेलाई प्रहरीले यही भदौ ११ गते उनकै घरबाट पक्राउ गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;"><em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्