बङ्गलादेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितमध्ये ६९.१९ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितमध्ये १.३८ प्रतिशतको मृत्यु भएको छ । 

बङ्गलादेशमा विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएका कोभिड–१९ विरामीको सङ्ख्या एक हजार ८९२ रहेको छ भने ३६ जनाको मृत्यु भएको छ। त्यहाँ मङ्गलबारसम्म सङ्क्रमितको संख्या तीन लाख २९ हजार २५१ पुगेको छ भने चार हजार ५५२ जनाको मृत्यु भइसकेको छ। 

बङ्गलादेशमा कोरोना भाइरस सङ्क्रमण भई निको भएका व्यक्तिको आधिकारिक सङ्ख्या दुई लाख २७ हजार ८०९ रहेको छ भने तीन हजार २३६ जना मङ्गलबारमात्रै निको भई घर फर्किएका छन्।

बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित भएको दिन जुलाई २ हो। उक्त दिन चार हजार १९ जना एकै दिन सङ्क्रमित भएका थिए। त्यस्तै जुन ३० मा कोरोना भाइरसका कारण एकै दिनमा सबैभन्दा धेरै मृत्यु रेकर्ड भएको थियो। 

" /> बङ्गलादेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितमध्ये ६९.१९ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितमध्ये १.३८ प्रतिशतको मृत्यु भएको छ । 

बङ्गलादेशमा विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएका कोभिड–१९ विरामीको सङ्ख्या एक हजार ८९२ रहेको छ भने ३६ जनाको मृत्यु भएको छ। त्यहाँ मङ्गलबारसम्म सङ्क्रमितको संख्या तीन लाख २९ हजार २५१ पुगेको छ भने चार हजार ५५२ जनाको मृत्यु भइसकेको छ। 

बङ्गलादेशमा कोरोना भाइरस सङ्क्रमण भई निको भएका व्यक्तिको आधिकारिक सङ्ख्या दुई लाख २७ हजार ८०९ रहेको छ भने तीन हजार २३६ जना मङ्गलबारमात्रै निको भई घर फर्किएका छन्।

बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित भएको दिन जुलाई २ हो। उक्त दिन चार हजार १९ जना एकै दिन सङ्क्रमित भएका थिए। त्यस्तै जुन ३० मा कोरोना भाइरसका कारण एकै दिनमा सबैभन्दा धेरै मृत्यु रेकर्ड भएको थियो। 

"> बङ्गलादेशमा ७० प्रतिशत कोरोना सङ्क्रमित निको भए, मृत्यु १.३८ प्रतिशत: Dekhapadhi
बङ्गलादेशमा ७० प्रतिशत कोरोना सङ्क्रमित निको भए, मृत्यु १.३८ प्रतिशत <p style="text-align: justify;">बङ्गलादेशमा कोरोना भाइरस (कोभिड&ndash;१९) सङ्क्रमितमध्ये ६९.१९ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितमध्ये १.३८ प्रतिशतको मृत्यु भएको छ ।&nbsp;</p> <p style="text-align: justify;">बङ्गलादेशमा विगत २४ घण्टामा सङ्क्रमण&nbsp;पुष्टि भएका कोभिड&ndash;१९ विरामीको सङ्ख्या एक हजार ८९२ रहेको छ भने ३६ जनाको मृत्यु भएको छ। त्यहाँ मङ्गलबारसम्म सङ्क्रमितको संख्या&nbsp;तीन लाख २९ हजार २५१ पुगेको छ&nbsp;भने चार हजार ५५२ जनाको मृत्यु भइसकेको छ।&nbsp;</p> <p style="text-align: justify;">बङ्गलादेशमा कोरोना भाइरस सङ्क्रमण भई निको भएका व्यक्तिको आधिकारिक सङ्ख्या दुई लाख २७ हजार ८०९ रहेको छ भने तीन हजार २३६ जना मङ्गलबारमात्रै निको भई घर फर्किएका छन्।</p> <p style="text-align: justify;">बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित भएको दिन जुलाई २ हो। उक्त दिन चार हजार १९ जना एकै दिन सङ्क्रमित भएका थिए। त्यस्तै जुन ३० मा कोरोना भाइरसका कारण एकै दिनमा सबैभन्दा धेरै मृत्यु रेकर्ड भएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्