काठमाडौं । क्रुरतापूर्वक दुई घरमा नौ जनाको हत्या भएको पाँचथरको आरूबोटे हत्याकाण्डको अपराध अनुसन्धानमा १५ महिना वितिसकेको छ। तर उपलब्धी अझै देखिइसकेको छैन।
बारूबोटे घटना गत वर्ष जेठ ७ गते भएको थियो। यो घटनाको बीचमा पाँचथरमा दुई जना प्रहरी प्रमुख फेरिए। तर अनुसन्धान निचोडमा पुगिसकेको छैन। हत्याकाण्डका आरोपित व्यक्ति मानबहादुर माखिम घटनाको भोलिपल्ट मृत फेला परेका थिए।
मिक्लाजुङ गाउँपालिका-६ लिम्बास्थित घर नजिकैको जंगलमा मानबहादुर रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए। हत्याकाण्ड भएको ठाउँ चाहिँ सोही गाउँपालिकाको वडा नम्बर–३ आरुबोटे हो।
अनुसन्धानमा संलग्न पाँचथर प्रहरीले नौ जनाको हत्या भएको अपराधमा मानबहादुरको संलग्नता रहेको बताउँदै आएको छ। तर यो हत्याकाण्डको फाइल अझै किनारा लगाउन भने प्रहरीले सकेको छैन। पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोमन अर्यालले उक्त हत्याकाण्डको अनुसन्धान फाइल अझै अदालतमा बुझाउन नसकिएको बताए। ‘‘अनुसन्धानको फाइल खुला छ र अनुसन्धानकै क्रममा रहेको छ”, उनले देखापढीसँग भने, “हामीले अनुसन्धानको फाइल अदालतमा बुझाइसकेका छैनौं।”
उक्त घटनामा ७५ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती ७५ वर्षीया पुर्सिमायाँ फियाक, ४१ वर्षीय ज्वाइँ धनराज शेर्मा, शेर्माकी श्रीमती ३६ वर्षीया जस्मिता फियाक शेर्मा, कान्छी छोरी २६ वर्षीया मनकुमारी फियाक माखिम मारिएका थिए। त्यस्तै १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा, ८ वर्षीया इक्सा शेर्मा र १० वर्षीया आशिकाकुमारी खजुम पनि मारिएका थिए।
घटनामा संलग्नताको आरोप लागेका माखिम मनकुमारीका पति हुन्। बमबहादुर ससुरा र पुर्सिमायाँ सासु हुन्। धनराज साढु दाइ र जस्मिता जेठी सासु हुन्। र, अरू मारिएकाहरू नातामा भतिजीहरू हुन्। आर्थिक र पारिवारिक कारणले घटना हुन पुगेको प्रहरीको हालसम्मको निष्कर्ष छ। उक्त घटनामा सीता खजुम मात्रै बाँच्न सफल भएकी थिइन्।
गत वर्षको सानेपा हत्याकाण्ड पनि चर्चित रह्यो। जहाँ पूर्वसचिव अर्जुन कार्कीकी  पत्नी मुनाको हत्या भएको थियो।
माघको २७ गते बिहान मुनाको हत्या भएको थियो। २२ वर्षीय कामदार विजय चौधरी पनि सोही बिहान मृत फेला परे।
घटनाको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर ललितपुरले पोष्टमार्टम रिपोर्ट, फरेन्सीक ल्याबको रिपोर्ट आदिको आधारमा मुनाको हत्या र विजयको आत्महत्या भन्यो।
मुनाको मृत्यु डोरीले घाँटीमा बलपूर्वक थिचेर सास फेर्न नदिँदा र विजयको आफ्नै शरीरको तौलले तानिँदा घाँटी कसिन पुगी निसासिएर मृत्यु भएको भनियो। यो घटनामा विजय आरोपित भए। तर, उनी पनि मृत फेला परेपछि यो घटनाको अनुसन्धानमा थप प्रगति भएको छैन।
महागरीय प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले घटनाको अनुसन्धान अझै पनि भइरहेको बताए। “अनुसन्धान घटना भएको मितिदेखि २० वर्षसम्म गर्न पाउँछ”, उनले भने, “त्यसैले घटनाको अनुसन्धान फाइल खुल्ला छ।”
जघन्य प्रकृतिका यी दुबै हत्याकाण्डमा आरोपित जो–जो थिए, उनीहरूको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा घटनाको अनुसन्धानमा प्रगति नहुनुलाई स्वाभाविक मानिने प्रहरी अधिकारीहरू बताउँछन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले आरोपितको मृत्यु भएपछि अपराध पनि मर्छ भन्ने मान्यता रहेको बताए। तर, घटनाको अनुसन्धानको क्रममा थप अरुमाथि शंका रहेको अवस्थामा मुद्दाको अनुसन्धान भइरहने उनले बताए। “अनुसन्धानमा अरुमाथि थप शंका छ भने मुद्दा चलिरहने भयो, यदि छैन भने अपराधीसँगै अपराध पनि मर्छ भन्ने फौजदारी कानुनको मान्यता छ”, उनले भने, “त्यो चाहिँ अपराधी कसैले मार्‍यो वा मर्‍यो भन्ने सन्दर्भमा हो।”
फौजदारी अपराध सम्बन्धी कानुनका जानकार डा. कुन्साङ योन्जनले अपराधशास्त्रले अपराधमा संलग्न भनिएकाकै मृत्यु भएको अवस्थामा अपराधको दायित्व बाँकी नरहने मान्यता राख्ने बताए। तैपनि, अपराधको घटनामा अरुको पनि संलग्नताको शंका लागेमा वस्तुवादी ढङ्गले अनुसन्धानको लागि अनुसन्धान फाइल खुल्लै रहने बताए।
फौजदारी अपराध संहीता २०७४ को दफा ३१ को (१) मा बमोजिम कुनै व्यक्ति उपर मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेमा सोही व्यहोरा लेखी मिसिल कागजातसहित प्रतिवेदन सरकारी वकिल कार्यालयमा प्रहरीले पठाउन सक्ने व्यवस्था छ। र, सोही संहीताको दफा १३३ बमोजिम मुद्दाको अभियुक्त वा प्रतिवादीको मृत्यु भएको अनुसन्धानबाट प्रमाणित भए सरकारी वकिल कार्यालयमार्फत  अदालतबाट मुद्दा नै खारेज हुने सक्ने हुन्छ।
" /> काठमाडौं । क्रुरतापूर्वक दुई घरमा नौ जनाको हत्या भएको पाँचथरको आरूबोटे हत्याकाण्डको अपराध अनुसन्धानमा १५ महिना वितिसकेको छ। तर उपलब्धी अझै देखिइसकेको छैन।
बारूबोटे घटना गत वर्ष जेठ ७ गते भएको थियो। यो घटनाको बीचमा पाँचथरमा दुई जना प्रहरी प्रमुख फेरिए। तर अनुसन्धान निचोडमा पुगिसकेको छैन। हत्याकाण्डका आरोपित व्यक्ति मानबहादुर माखिम घटनाको भोलिपल्ट मृत फेला परेका थिए।
मिक्लाजुङ गाउँपालिका-६ लिम्बास्थित घर नजिकैको जंगलमा मानबहादुर रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए। हत्याकाण्ड भएको ठाउँ चाहिँ सोही गाउँपालिकाको वडा नम्बर–३ आरुबोटे हो।
अनुसन्धानमा संलग्न पाँचथर प्रहरीले नौ जनाको हत्या भएको अपराधमा मानबहादुरको संलग्नता रहेको बताउँदै आएको छ। तर यो हत्याकाण्डको फाइल अझै किनारा लगाउन भने प्रहरीले सकेको छैन। पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोमन अर्यालले उक्त हत्याकाण्डको अनुसन्धान फाइल अझै अदालतमा बुझाउन नसकिएको बताए। ‘‘अनुसन्धानको फाइल खुला छ र अनुसन्धानकै क्रममा रहेको छ”, उनले देखापढीसँग भने, “हामीले अनुसन्धानको फाइल अदालतमा बुझाइसकेका छैनौं।”
उक्त घटनामा ७५ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती ७५ वर्षीया पुर्सिमायाँ फियाक, ४१ वर्षीय ज्वाइँ धनराज शेर्मा, शेर्माकी श्रीमती ३६ वर्षीया जस्मिता फियाक शेर्मा, कान्छी छोरी २६ वर्षीया मनकुमारी फियाक माखिम मारिएका थिए। त्यस्तै १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा, ८ वर्षीया इक्सा शेर्मा र १० वर्षीया आशिकाकुमारी खजुम पनि मारिएका थिए।
घटनामा संलग्नताको आरोप लागेका माखिम मनकुमारीका पति हुन्। बमबहादुर ससुरा र पुर्सिमायाँ सासु हुन्। धनराज साढु दाइ र जस्मिता जेठी सासु हुन्। र, अरू मारिएकाहरू नातामा भतिजीहरू हुन्। आर्थिक र पारिवारिक कारणले घटना हुन पुगेको प्रहरीको हालसम्मको निष्कर्ष छ। उक्त घटनामा सीता खजुम मात्रै बाँच्न सफल भएकी थिइन्।
गत वर्षको सानेपा हत्याकाण्ड पनि चर्चित रह्यो। जहाँ पूर्वसचिव अर्जुन कार्कीकी  पत्नी मुनाको हत्या भएको थियो।
माघको २७ गते बिहान मुनाको हत्या भएको थियो। २२ वर्षीय कामदार विजय चौधरी पनि सोही बिहान मृत फेला परे।
घटनाको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर ललितपुरले पोष्टमार्टम रिपोर्ट, फरेन्सीक ल्याबको रिपोर्ट आदिको आधारमा मुनाको हत्या र विजयको आत्महत्या भन्यो।
मुनाको मृत्यु डोरीले घाँटीमा बलपूर्वक थिचेर सास फेर्न नदिँदा र विजयको आफ्नै शरीरको तौलले तानिँदा घाँटी कसिन पुगी निसासिएर मृत्यु भएको भनियो। यो घटनामा विजय आरोपित भए। तर, उनी पनि मृत फेला परेपछि यो घटनाको अनुसन्धानमा थप प्रगति भएको छैन।
महागरीय प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले घटनाको अनुसन्धान अझै पनि भइरहेको बताए। “अनुसन्धान घटना भएको मितिदेखि २० वर्षसम्म गर्न पाउँछ”, उनले भने, “त्यसैले घटनाको अनुसन्धान फाइल खुल्ला छ।”
जघन्य प्रकृतिका यी दुबै हत्याकाण्डमा आरोपित जो–जो थिए, उनीहरूको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा घटनाको अनुसन्धानमा प्रगति नहुनुलाई स्वाभाविक मानिने प्रहरी अधिकारीहरू बताउँछन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले आरोपितको मृत्यु भएपछि अपराध पनि मर्छ भन्ने मान्यता रहेको बताए। तर, घटनाको अनुसन्धानको क्रममा थप अरुमाथि शंका रहेको अवस्थामा मुद्दाको अनुसन्धान भइरहने उनले बताए। “अनुसन्धानमा अरुमाथि थप शंका छ भने मुद्दा चलिरहने भयो, यदि छैन भने अपराधीसँगै अपराध पनि मर्छ भन्ने फौजदारी कानुनको मान्यता छ”, उनले भने, “त्यो चाहिँ अपराधी कसैले मार्‍यो वा मर्‍यो भन्ने सन्दर्भमा हो।”
फौजदारी अपराध सम्बन्धी कानुनका जानकार डा. कुन्साङ योन्जनले अपराधशास्त्रले अपराधमा संलग्न भनिएकाकै मृत्यु भएको अवस्थामा अपराधको दायित्व बाँकी नरहने मान्यता राख्ने बताए। तैपनि, अपराधको घटनामा अरुको पनि संलग्नताको शंका लागेमा वस्तुवादी ढङ्गले अनुसन्धानको लागि अनुसन्धान फाइल खुल्लै रहने बताए।
फौजदारी अपराध संहीता २०७४ को दफा ३१ को (१) मा बमोजिम कुनै व्यक्ति उपर मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेमा सोही व्यहोरा लेखी मिसिल कागजातसहित प्रतिवेदन सरकारी वकिल कार्यालयमा प्रहरीले पठाउन सक्ने व्यवस्था छ। र, सोही संहीताको दफा १३३ बमोजिम मुद्दाको अभियुक्त वा प्रतिवादीको मृत्यु भएको अनुसन्धानबाट प्रमाणित भए सरकारी वकिल कार्यालयमार्फत  अदालतबाट मुद्दा नै खारेज हुने सक्ने हुन्छ।
प्रतिक्रिया दिनुहोस्