कैलाली। कञ्चनपुरमा एक १६ बर्षिया किशोरीमाथि सामूहिक बलात्कार भएको भनिएको घटनाका एकजना आरोपित पक्राउ परेका छन्। ५ दिनसम्म बन्धक बनाएर आफूलाई सामूहिक बलात्कार गरेको भन्दै किशोरीले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दर्ता गरेकी छन्। आफूलाई युवाहरुले लागु औषध खुवाएर ५ दिनसम्म बलात्कार गरेको उजुरीमा उल्लेख छ।

बेल्डाँडी गाउँपालिकामा-५ स्थित मामाघर बस्दै आइरहेकी किशोरी भदौ १४ गतेदेखि बेपत्ता थिइन्भ। उनका मामाले भान्जी हराएको भन्दै प्रहरीमा उजुरी समेत दिएका थिए। किशोरीलाई भदौ १९ गते बेल्डाँडीकै आरा मिल नजिक प्रहरीले फेला पारेको थियो। त्यसपछि प्रहरीले किशोरीलाई मामाको जिम्मा लगाएका थिए। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले साउद पक्राउ परेको बताउँदै अन्यको खोजी भइरहेको बताए । आफूमाथि ५/६ जनाले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले बेल्डाँडीकै मनमोहन सिंह साउदलाई पक्राउ गरेको हो।  

" /> कैलाली। कञ्चनपुरमा एक १६ बर्षिया किशोरीमाथि सामूहिक बलात्कार भएको भनिएको घटनाका एकजना आरोपित पक्राउ परेका छन्। ५ दिनसम्म बन्धक बनाएर आफूलाई सामूहिक बलात्कार गरेको भन्दै किशोरीले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दर्ता गरेकी छन्। आफूलाई युवाहरुले लागु औषध खुवाएर ५ दिनसम्म बलात्कार गरेको उजुरीमा उल्लेख छ।

बेल्डाँडी गाउँपालिकामा-५ स्थित मामाघर बस्दै आइरहेकी किशोरी भदौ १४ गतेदेखि बेपत्ता थिइन्भ। उनका मामाले भान्जी हराएको भन्दै प्रहरीमा उजुरी समेत दिएका थिए। किशोरीलाई भदौ १९ गते बेल्डाँडीकै आरा मिल नजिक प्रहरीले फेला पारेको थियो। त्यसपछि प्रहरीले किशोरीलाई मामाको जिम्मा लगाएका थिए। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले साउद पक्राउ परेको बताउँदै अन्यको खोजी भइरहेको बताए । आफूमाथि ५/६ जनाले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले बेल्डाँडीकै मनमोहन सिंह साउदलाई पक्राउ गरेको हो।  

"> 'बन्धक बनाएर बलात्कार गर्ने' पक्राउ: Dekhapadhi
'बन्धक बनाएर बलात्कार गर्ने' पक्राउ <p style="text-align: justify;">कैलाली। कञ्चनपुरमा एक १६ बर्षिया किशोरीमाथि&nbsp;सामूहिक&nbsp;बलात्कार भएको भनिएको घटनाका एकजना&nbsp;आरोपित पक्राउ परेका छन्। ५ दिनसम्म बन्धक बनाएर आफूलाई सामूहिक बलात्कार गरेको भन्दै&nbsp;किशोरीले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दर्ता गरेकी छन्। आफूलाई युवाहरुले लागु औषध खुवाएर ५ दिनसम्म बलात्कार गरेको उजुरीमा उल्लेख छ।</p> <p style="text-align: justify;">बेल्डाँडी गाउँपालिकामा-५ स्थित&nbsp;मामाघर&nbsp;बस्दै आइरहेकी किशोरी भदौ १४ गतेदेखि बेपत्ता थिइन्भ। उनका मामाले भान्जी हराएको भन्दै प्रहरीमा उजुरी समेत दिएका थिए। किशोरीलाई भदौ १९ गते बेल्डाँडीकै आरा मिल नजिक प्रहरीले फेला पारेको थियो। त्यसपछि प्रहरीले किशोरीलाई मामाको जिम्मा लगाएका थिए।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले साउद पक्राउ परेको बताउँदै अन्यको खोजी भइरहेको बताए । आफूमाथि ५/६ जनाले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले बेल्डाँडीकै मनमोहन सिंह साउदलाई पक्राउ गरेको हो। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्