काठमाडौं। कोरोना महामारीका कारण समस्यामा परेकाहरूलाई विभिन्न क्षेत्रबाट सहयोग भइरहेको छ। विशेषगरी काठमाडौं उपत्यकामा छाक टार्नै समस्या भएकाहरुलाई विभिन्न ठाउँमा साँझ-बिहानको खाना खुवाउन विभिन्न संघ-संस्था तथा व्यक्तिहरु लागिपरेको देखिन्छ।

अप्ठेरोमा परेकाहरुलाई खाना खुवाउन तथा अन्य राहत वितरणमा नेपाली कलाकारहरु पनि जोडिएका छन्। लकडाउन भएदेखि नै समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका नायक पल शाह अहिले पनि उत्तिकै सक्रिय छन्। कोरोना सिर्जित अप्ठेरोमा मात्र नभइ बाढीपहिरो पीडितलाई राहत बाँड्नसम्म भ्याएका पल अहिले बागलुङका पहिरोपीडितको घाउमा मल्हम लगाउन त्यहाँ पुगेका छन्। समस्यामा परेकाहरुलाई सघाउन पाउँदा मनमा शान्ति मिल्ने बुझेका पल अरुसँग पनि सहयोगका लागि आग्रह गर्छन्।

नायिका बेनिशा हमाल पनि यतिबेला काठमाडौंको पुरानो बसपार्क क्षेत्रमा खाना खुवाइरहेकी छन्। विभिन्न संघ संस्थासँगको सहकार्यमा उनी खाना खुवाउने काममा जुटेकी छन्।

त्यस्तै नायिकाहरू नन्दिता केसी, युना उप्रेती लगायतका कलाकारले पनि महामारीको समयमा समस्यामा परेकाहरूलाई सहयोग गरिरहेका छन्।

" /> काठमाडौं। कोरोना महामारीका कारण समस्यामा परेकाहरूलाई विभिन्न क्षेत्रबाट सहयोग भइरहेको छ। विशेषगरी काठमाडौं उपत्यकामा छाक टार्नै समस्या भएकाहरुलाई विभिन्न ठाउँमा साँझ-बिहानको खाना खुवाउन विभिन्न संघ-संस्था तथा व्यक्तिहरु लागिपरेको देखिन्छ।

अप्ठेरोमा परेकाहरुलाई खाना खुवाउन तथा अन्य राहत वितरणमा नेपाली कलाकारहरु पनि जोडिएका छन्। लकडाउन भएदेखि नै समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका नायक पल शाह अहिले पनि उत्तिकै सक्रिय छन्। कोरोना सिर्जित अप्ठेरोमा मात्र नभइ बाढीपहिरो पीडितलाई राहत बाँड्नसम्म भ्याएका पल अहिले बागलुङका पहिरोपीडितको घाउमा मल्हम लगाउन त्यहाँ पुगेका छन्। समस्यामा परेकाहरुलाई सघाउन पाउँदा मनमा शान्ति मिल्ने बुझेका पल अरुसँग पनि सहयोगका लागि आग्रह गर्छन्।

नायिका बेनिशा हमाल पनि यतिबेला काठमाडौंको पुरानो बसपार्क क्षेत्रमा खाना खुवाइरहेकी छन्। विभिन्न संघ संस्थासँगको सहकार्यमा उनी खाना खुवाउने काममा जुटेकी छन्।

त्यस्तै नायिकाहरू नन्दिता केसी, युना उप्रेती लगायतका कलाकारले पनि महामारीको समयमा समस्यामा परेकाहरूलाई सहयोग गरिरहेका छन्।

"> कोरोना कहरमा कर्मनिष्ठ कलाकारहरु: Dekhapadhi
कोरोना कहरमा कर्मनिष्ठ कलाकारहरु
काठमाडौं। कोरोना महामारीका कारण समस्यामा परेकाहरूलाई विभिन्न क्षेत्रबाट सहयोग भइरहेको छ। विशेषगरी काठमाडौं उपत्यकामा छाक टार्नै समस्या भएकाहरुलाई विभिन्न ठाउँमा साँझ-बिहानको खाना खुवाउन विभिन्न संघ-संस्था तथा व्यक्तिहरु लागिपरेको देखिन्छ।

अप्ठेरोमा परेकाहरुलाई खाना खुवाउन तथा अन्य राहत वितरणमा नेपाली कलाकारहरु पनि जोडिएका छन्। लकडाउन भएदेखि नै समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका नायक पल शाह अहिले पनि उत्तिकै सक्रिय छन्। कोरोना सिर्जित अप्ठेरोमा मात्र नभइ बाढीपहिरो पीडितलाई राहत बाँड्नसम्म भ्याएका पल अहिले बागलुङका पहिरोपीडितको घाउमा मल्हम लगाउन त्यहाँ पुगेका छन्। समस्यामा परेकाहरुलाई सघाउन पाउँदा मनमा शान्ति मिल्ने बुझेका पल अरुसँग पनि सहयोगका लागि आग्रह गर्छन्।

नायिका बेनिशा हमाल पनि यतिबेला काठमाडौंको पुरानो बसपार्क क्षेत्रमा खाना खुवाइरहेकी छन्। विभिन्न संघ संस्थासँगको सहकार्यमा उनी खाना खुवाउने काममा जुटेकी छन्।

त्यस्तै नायिकाहरू नन्दिता केसी, युना उप्रेती लगायतका कलाकारले पनि महामारीको समयमा समस्यामा परेकाहरूलाई सहयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्