काठमाडौं। बलिउड अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ। तेलुगू चलचित्रका चर्चित अभिनेता जयप्रकाशको आज बिहान हृदयघातका कारण निधन भएको हो। 

उनी आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका थिए। कमेडी रोलबाट चर्चामा आएका उनले 'ब्रह्मापुत्रूदू' बाट आफ्नो करिअरको शुरूआत गरेका थिए। 

उनले प्रेमिचुकुन्दाम रा, जयम मनदेरा, समरसिंह रेड्डी, चेन्नकेशवरेड्डी, छत्रपति, गब्बरसिंह, सीतय्या, नायक, रेसुगुर्रम, मनम, टेप्रलगायतका थुप्रै चलचित्रमा अभिनय गरेका थिए। उनको निधनप्रति बलिउडकर्मीहरूले समवेदना प्रकट गरेका छन्।
 
" /> काठमाडौं। बलिउड अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ। तेलुगू चलचित्रका चर्चित अभिनेता जयप्रकाशको आज बिहान हृदयघातका कारण निधन भएको हो। 

उनी आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका थिए। कमेडी रोलबाट चर्चामा आएका उनले 'ब्रह्मापुत्रूदू' बाट आफ्नो करिअरको शुरूआत गरेका थिए। 

उनले प्रेमिचुकुन्दाम रा, जयम मनदेरा, समरसिंह रेड्डी, चेन्नकेशवरेड्डी, छत्रपति, गब्बरसिंह, सीतय्या, नायक, रेसुगुर्रम, मनम, टेप्रलगायतका थुप्रै चलचित्रमा अभिनय गरेका थिए। उनको निधनप्रति बलिउडकर्मीहरूले समवेदना प्रकट गरेका छन्।
 
"> बलिउड अभिनेता जयप्रकाश रेड्डीको निधन: Dekhapadhi
बलिउड अभिनेता जयप्रकाश रेड्डीको निधन <p style="text-align: justify;">काठमाडौं। बलिउड अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ। तेलुगू चलचित्रका चर्चित अभिनेता जयप्रकाशको आज बिहान हृदयघातका कारण निधन भएको हो।&nbsp;</p> <p style="text-align: justify;">उनी आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका थिए। कमेडी रोलबाट चर्चामा आएका उनले &#39;ब्रह्मापुत्रूदू&#39; बाट आफ्नो करिअरको शुरूआत गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">उनले प्रेमिचुकुन्दाम रा, जयम मनदेरा, समरसिंह रेड्डी, चेन्नकेशवरेड्डी, छत्रपति, गब्बरसिंह, सीतय्या, नायक, रेसुगुर्रम, मनम, टेप्रलगायतका थुप्रै चलचित्रमा अभिनय गरेका थिए। उनको निधनप्रति बलिउडकर्मीहरूले समवेदना प्रकट गरेका छन्।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्