कैलाली। मोबाइल चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

टीकापुर नगरपालिका-२ बस्ने सन्देश विक र अन्य दुई बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले टीकापुर नगरपालिका-४ मौरनियाका बलिराम थारुले सञ्चालन गरेको मोबाइल ग्यालरीबाट मोबाइल चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताए।

प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीका मोबाइल आठ थान र चोरी गर्न प्रयोग हुने औजारसमेत बरामद गरेको जनाएकाे छ। प्रहरी नायव उपरीक्षक विष्टले पक्राउ परेकालाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको बताए।

" /> कैलाली। मोबाइल चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

टीकापुर नगरपालिका-२ बस्ने सन्देश विक र अन्य दुई बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले टीकापुर नगरपालिका-४ मौरनियाका बलिराम थारुले सञ्चालन गरेको मोबाइल ग्यालरीबाट मोबाइल चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताए।

प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीका मोबाइल आठ थान र चोरी गर्न प्रयोग हुने औजारसमेत बरामद गरेको जनाएकाे छ। प्रहरी नायव उपरीक्षक विष्टले पक्राउ परेकालाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको बताए।

"> मोबाइल चोरीको आरोपमा तीन जना पक्राउ: Dekhapadhi टीकापुर नगरपालिका-२ बस्ने सन्देश विक र अन्य दुई बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ">
मोबाइल चोरीको आरोपमा तीन जना पक्राउ
कैलाली। मोबाइल चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

टीकापुर नगरपालिका-२ बस्ने सन्देश विक र अन्य दुई बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले टीकापुर नगरपालिका-४ मौरनियाका बलिराम थारुले सञ्चालन गरेको मोबाइल ग्यालरीबाट मोबाइल चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताए।

प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीका मोबाइल आठ थान र चोरी गर्न प्रयोग हुने औजारसमेत बरामद गरेको जनाएकाे छ। प्रहरी नायव उपरीक्षक विष्टले पक्राउ परेकालाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्