कञ्चनपुर। महाकाली नगरपालिका-९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि फेला परेको छ।
महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव हिजो साँझ नेपाली सेनाको टोलीले फेला पारेको हो।
सशस्त्र प्रहरी र सनसेट युथ भोलेन्टियर्सकोको टोलीले तीन दिनसम्म सुनारको खोजी गरेको थियो। सुनारको शव परीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको सनसेटका अध्यक्ष रमेश भण्डारीले बताए। रासस
" />

">
महाकालीमा डुबेका युवकको शव ५ दिनपछि फेला : Dekhapadhi
महाकालीमा डुबेका युवकको शव ५ दिनपछि फेला
<p style="text-align: justify;">कञ्‍चनपुर। महाकाली नगरपालिका-९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि फेला परेको छ। </p>
<p style="text-align: justify;">महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव हिजो साँझ नेपाली सेनाको टोलीले फेला पारेको हो।</p>
<p style="text-align: justify;">सशस्त्र प्रहरी र सनसेट युथ भोलेन्टियर्सकोको टोलीले तीन दिनसम्म सुनारको खोजी गरेको थियो। सुनारको शव परीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको सनसेटका अध्यक्ष रमेश भण्डारीले बताए। रासस</p>