काठमाडौं। देशका अधिकांश स्थानमा सामान्य बदली भई प्रदेश १, २, बागमती,गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार नेपालको मौसममा स्थानीय वायुको प्रभाव परेको  छ।

आज दिउँसो देशभर सामान्यतया बदली  रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ , २, बागमती, गण्डकी तथा प्रदेश ५ का  एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेकोप्रति सचेत गराउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ। 

" /> काठमाडौं। देशका अधिकांश स्थानमा सामान्य बदली भई प्रदेश १, २, बागमती,गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार नेपालको मौसममा स्थानीय वायुको प्रभाव परेको  छ।

आज दिउँसो देशभर सामान्यतया बदली  रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ , २, बागमती, गण्डकी तथा प्रदेश ५ का  एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेकोप्रति सचेत गराउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ। 

"> आज यी ५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना: Dekhapadhi
आज यी ५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। देशका अधिकांश स्थानमा सामान्य बदली भई प्रदेश १, २, बागमती,गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">विभागका अनुसार नेपालको मौसममा स्थानीय वायुको प्रभाव परेको &nbsp;छ।</p> <p style="text-align: justify;">आज दिउँसो देशभर सामान्यतया बदली &nbsp;रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ , २, बागमती, गण्डकी तथा प्रदेश ५ का &nbsp;एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">महाशाखाले आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानहरूमा &nbsp;भारी वर्षाको सम्भावना रहेकोप्रति सचेत गराउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्