दुई जना मृत अवस्थामा फेला <p>काठमाडौं।&nbsp;काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित न्यु मनकामना हेयर ड्रेसर सैलुन संचालक बारा जिल्लाको&nbsp; निजगढ नगरपालिका&ndash;८ घर भएका ४० वर्षीय अशोक ठाकुर सैलुनभित्र सोमबार मृत अवस्थामा फेला परेका छन्।</p> <p>ललितपुरको गोदावरी नगरपालिका&ndash;१० चापागाउँ खसीमारास्थित सामुदायिक वनमा सोही ठाउँ बस्ने ३८ वर्षीय बुद्धे पहरी सोमबार मृत अवस्थामा फेला परेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्