काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमका कारण मानिसहरू यात्रा गर्न डराइरहेको बेला भारतीय एअरलाइन्स कम्पनी स्पाइसजेटले सुविधा ल्याएका छन्।
कम्पनीले महामारीको बेला यात्रा गर्दा यात्रुको सुरक्षाको लागि उपाय निकालेको हो। नयाँ योजना अनुसार अब स्पाइसजेटमार्फत यात्रा गर्दा यात्रुले एकसाथ दुईवटा टिकट किन्न सक्‍ने छन्।
जोखिममुक्त हवाई यात्रा गराउन भन्दै कम्पनीले यस्तो सुविधा शुरू गरेको बताएको छ।
कम्पनीले यो सुविधा ल्याउनुअघि नै यात्रुहरुले नै सिट बुक गरिसकेको भएपनि यो सुविधा प्रयोग गर्न सकिने छ।
यस्तै, अर्को भारतीय एअरलाइन्स कम्पनी इन्डीगोले पनि डबल सिट योजना लागू गरिसकेको छ।
त्यसक्रममा २५ प्रतिशतसम्म अतिरिक्त शुल्क लाग्न सक्ने बताइएको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमका कारण मानिसहरू यात्रा गर्न डराइरहेको बेला भारतीय एअरलाइन्स कम्पनी स्पाइसजेटले सुविधा ल्याएका छन्।
कम्पनीले महामारीको बेला यात्रा गर्दा यात्रुको सुरक्षाको लागि उपाय निकालेको हो। नयाँ योजना अनुसार अब स्पाइसजेटमार्फत यात्रा गर्दा यात्रुले एकसाथ दुईवटा टिकट किन्न सक्‍ने छन्।
जोखिममुक्त हवाई यात्रा गराउन भन्दै कम्पनीले यस्तो सुविधा शुरू गरेको बताएको छ।
कम्पनीले यो सुविधा ल्याउनुअघि नै यात्रुहरुले नै सिट बुक गरिसकेको भएपनि यो सुविधा प्रयोग गर्न सकिने छ।
यस्तै, अर्को भारतीय एअरलाइन्स कम्पनी इन्डीगोले पनि डबल सिट योजना लागू गरिसकेको छ।
त्यसक्रममा २५ प्रतिशतसम्म अतिरिक्त शुल्क लाग्न सक्ने बताइएको छ।
"> भारतीय हवाई कम्पनीको 'डबल सिट' योजना : Dekhapadhi
भारतीय हवाई कम्पनीको 'डबल सिट' योजना
काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमका कारण मानिसहरू यात्रा गर्न डराइरहेको बेला भारतीय एअरलाइन्स कम्पनी स्पाइसजेटले सुविधा ल्याएका छन्।
जोखिममुक्त हवाई यात्रा गराउन भन्दै कम्पनीले यस्तो सुविधा शुरू गरेको बताएको छ।
कम्पनीले यो सुविधा ल्याउनुअघि नै यात्रुहरुले नै सिट बुक गरिसकेको भएपनि यो सुविधा प्रयोग गर्न सकिने छ।
यस्तै, अर्को भारतीय एअरलाइन्स कम्पनी इन्डीगोले पनि डबल सिट योजना लागू गरिसकेको छ।
त्यसक्रममा २५ प्रतिशतसम्म अतिरिक्त शुल्क लाग्न सक्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्