काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ बालुवा गाम्चा बस्ने २६ वर्षीय श्रीकृष्ण नगरकोटीको करेन्ट लागेर मृत्यु भएको छ। 

आफ्नै घरमा बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

त्यस्तै झापाको हल्दिबारी गाउँपालिका-३ जलथल बस्ने ४७ वर्षीय खड्ककुमार राईको करेन्ट लागेर मृत्यु भएको छ। 

सोही ठाउँस्थित जुसुडी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

" /> काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ बालुवा गाम्चा बस्ने २६ वर्षीय श्रीकृष्ण नगरकोटीको करेन्ट लागेर मृत्यु भएको छ। 

आफ्नै घरमा बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

त्यस्तै झापाको हल्दिबारी गाउँपालिका-३ जलथल बस्ने ४७ वर्षीय खड्ककुमार राईको करेन्ट लागेर मृत्यु भएको छ। 

सोही ठाउँस्थित जुसुडी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

"> करेन्ट लागेर दुईजनाको मृत्यु : Dekhapadhi
करेन्ट लागेर दुईजनाको मृत्यु  <p style="text-align: justify;">काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ बालुवा गाम्चा बस्ने २६ वर्षीय श्रीकृष्ण नगरकोटीको करेन्ट लागेर मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">आफ्नै घरमा बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै झापाको हल्दिबारी गाउँपालिका-३ जलथल बस्ने ४७ वर्षीय खड्ककुमार राईको करेन्ट लागेर मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सोही ठाउँस्थित जुसुडी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्