काठमाडौं। रुकुम (पूर्व) को सिस्ने गाउँपालिका-७ नाथीघाट बस्ने विजय परियारको ३ वर्षीय छोरा अंकित परियारको नाथीघाट खोलामा डुबेर मृत्यु भएको छ।

खोलामा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै सुनसरीको भोक्राहा नरसिहं-४ बस्ने नसरुदिन अन्सारीकी १५ महीनाकी छोरी रबिना खातुनको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ।

घर अगाडी खेतमा पानी जमेको खाल्डोमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।

" /> काठमाडौं। रुकुम (पूर्व) को सिस्ने गाउँपालिका-७ नाथीघाट बस्ने विजय परियारको ३ वर्षीय छोरा अंकित परियारको नाथीघाट खोलामा डुबेर मृत्यु भएको छ।

खोलामा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै सुनसरीको भोक्राहा नरसिहं-४ बस्ने नसरुदिन अन्सारीकी १५ महीनाकी छोरी रबिना खातुनको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ।

घर अगाडी खेतमा पानी जमेको खाल्डोमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।

"> डुबेर दुई बालबालिकाको मृत्यु: Dekhapadhi
डुबेर दुई बालबालिकाको मृत्यु
काठमाडौं। रुकुम (पूर्व) को सिस्ने गाउँपालिका-७ नाथीघाट बस्ने विजय परियारको ३ वर्षीय छोरा अंकित परियारको नाथीघाट खोलामा डुबेर मृत्यु भएको छ।

खोलामा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै सुनसरीको भोक्राहा नरसिहं-४ बस्ने नसरुदिन अन्सारीकी १५ महीनाकी छोरी रबिना खातुनको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ।

घर अगाडी खेतमा पानी जमेको खाल्डोमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्