काठमाडाैं। रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा भीडलाई उत्तेजित पारी ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वार्ता दिएको अभियोगमा एक जना पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने ४३ वर्षीय सञ्जय शाक्यलाई आइतबार प्रहरीले पक्राउ गरेको हाे।
गत बिहीबार ललितपुर पुल्चोकमा भएको घटना सम्बन्धमा ढुङ्गामुढा गर्ने, उपस्थित भीडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाईसमेत भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिने व्यक्तिको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले शाक्यलाई उनकै घरबाट पक्राउ गरेको जनाएकाे छ।
उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ।

ललितपुरका मेयरलाई ज्यान मार्ने धम्की दिएकाे अभियाेगमा पक्राउ : Dekhapadhi
ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने ४३ वर्षीय सञ्जय शाक्य पक्राउ।
रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा भीडलाई उत्तेजित पारी ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वार्ता दिएको अभियोग।
ललितपुरका मेयरलाई ज्यान मार्ने धम्की दिएकाे अभियाेगमा पक्राउ

काठमाडाैं। रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा भीडलाई उत्तेजित पारी ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वार्ता दिएको अभियोगमा एक जना पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने ४३ वर्षीय सञ्जय शाक्यलाई आइतबार प्रहरीले पक्राउ गरेको हाे।

गत बिहीबार ललितपुर पुल्चोकमा भएको घटना सम्बन्धमा ढुङ्‍गामुढा गर्ने, उपस्थित भीडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाईसमेत भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिने व्यक्तिको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले शाक्यलाई उनकै घरबाट पक्राउ गरेको जनाएकाे छ।