चितवन। राप्ती नगरपालिका-८ स्थित कालिका सामुदायिक वनबाट करिब १०० किलो अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ।
वनभित्र अपरिचित व्यक्तिहरूले बोरा फाली भागेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त झोला जाँच गर्ने क्रममा गाँजा फेला पारी बरामद गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
जंगलमा एक सय किलो गाँजा फेला : Dekhapadhi
राप्ती नगरपालिका-८ स्थित कालिका सामुदायिक वनबाट करिब १०० किलो गाँजा बरामद।
जंगलमा एक सय किलो गाँजा फेला
<p style="text-align: justify;">चितवन। राप्ती नगरपालिका-८ स्थित कालिका सामुदायिक वनबाट करिब १०० किलो अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ।</p>
<p style="text-align: justify;">वनभित्र अपरिचित व्यक्तिहरूले बोरा फाली भागेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त झोला जाँच गर्ने क्रममा गाँजा फेला पारी बरामद गरेको हो।</p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>