काठमाडौं। वहुविवाह मुद्दाका फरार प्रतिवादी तनहुँको व्यास नगरपालिका-१२ सुपारेडाँडा बस्ने ३० वर्षीय करण बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत तनहुँको २०७५ पुस १९ गतेको फैसलाले वहुविवाह मुद्दामा उनलाई एक वर्ष ६ महीना कैद र ५ हजार जरिवाना ठहर गरेको थियो। उक्त कैद मध्ये १ वर्ष ५ महीना १३ दिन कैद तथा जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका उनलाई प्रहरीले घरमा फेला पारी पक्राउ गरेको हो।
परियारलाई जिल्ला अदालत तनहुँमा पेश गरेकोमा उक्त अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
यसैगरी तनहुँमै बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी आबुखैरेनी गाउँपालिका-३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठ पक्राउ परेका छन्।
जिल्ला अदालत तनहुँको २०७६ साउन २९ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा उनलाई २ महिना ५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार रहेका श्रेष्ठ घरबाटै पक्राउ परेका हुन्।
जिल्ला अदालत तनहुँमा पेश गरेकोमा श्रेष्ठलाई उक्त अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको छ।
कैलालीमा वन मुद्दाका फरार प्रतिवादी धनगढी घोडाघोडी नगरपालीका-११ बस्ने ३६ वर्षीय रमन कठरियालाई पक्राउ गरिएको छ।
जिल्ला अदालत कैलालीको २०७४ पुस २ गतेको फैसलाले उनलाई ९३ हजार ३३३ रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार रहेका उनलाई कैलाली प्रहरीले घरबाटै पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको छ।
यसैगरी कैलालीमै सरकारी छाप किर्ते मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालीका-१९ बस्ने २५ वर्षीय नवराज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कैलालीको २०७३ जेठ २५ गतेको फैसलाले सरकारी छाप किर्ते दस्तखत मुद्दामा उनलाइै ११ महिना ३ दिन कैद र ५० रुपैयाँ जरिवाना ठहर गरेको थियो।
" /> काठमाडौं। वहुविवाह मुद्दाका फरार प्रतिवादी तनहुँको व्यास नगरपालिका-१२ सुपारेडाँडा बस्ने ३० वर्षीय करण बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला अदालत तनहुँको २०७५ पुस १९ गतेको फैसलाले वहुविवाह मुद्दामा उनलाई एक वर्ष ६ महीना कैद र ५ हजार जरिवाना ठहर गरेको थियो। उक्त कैद मध्ये १ वर्ष ५ महीना १३ दिन कैद तथा जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका उनलाई प्रहरीले घरमा फेला पारी पक्राउ गरेको हो।

">