काठमाडौं। फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा ६.३ म्याग्‍नीच्यूडको भूकम्प गएको छ। 

युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन्। रासस/एएनआई

" /> काठमाडौं। फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा ६.३ म्याग्‍नीच्यूडको भूकम्प गएको छ। 

युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन्। रासस/एएनआई

"> फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प: Dekhapadhi
फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प <p style="text-align: justify;">काठमाडौं। फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा ६.३ म्याग्&zwj;नीच्यूडको भूकम्प गएको छ।&nbsp;</p> <p style="text-align: justify;">युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।</p> <p style="text-align: justify;">भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन्। रासस/एएनआई</p>
प्रतिक्रिया दिनुहोस्