नवलपरासी(पूर्व)। छिमेकीलाई कुटपिट गरेको तथा चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका-४ लुस्लेरी बस्ने ६२ वर्षीय मोतिराम परियार र उनकै छोरा १९ वर्षीय राजु परियार रहेका छन्।

विवादको क्रममा छिमेकी ४५ वर्षीय दानबहादुर परियार र २३ वर्षीय अर्जुन परियारलाई कुटपिट गरी धारिलो हतियार चक्कुसमेत प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

घाइते दुवै जनालाई जिल्ला अस्पताल डण्डा मध्यविन्दु हुँदै थप उपचारको लागि भरतपुरतर्फ पठाइएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> नवलपरासी(पूर्व)। छिमेकीलाई कुटपिट गरेको तथा चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका-४ लुस्लेरी बस्ने ६२ वर्षीय मोतिराम परियार र उनकै छोरा १९ वर्षीय राजु परियार रहेका छन्।

विवादको क्रममा छिमेकी ४५ वर्षीय दानबहादुर परियार र २३ वर्षीय अर्जुन परियारलाई कुटपिट गरी धारिलो हतियार चक्कुसमेत प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

घाइते दुवै जनालाई जिल्ला अस्पताल डण्डा मध्यविन्दु हुँदै थप उपचारको लागि भरतपुरतर्फ पठाइएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा पक्राउ: Dekhapadhi
धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा पक्राउ
नवलपरासी(पूर्व)। छिमेकीलाई कुटपिट गरेको तथा चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका-४ लुस्लेरी बस्ने ६२ वर्षीय मोतिराम परियार र उनकै छोरा १९ वर्षीय राजु परियार रहेका छन्।

विवादको क्रममा छिमेकी ४५ वर्षीय दानबहादुर परियार र २३ वर्षीय अर्जुन परियारलाई कुटपिट गरी धारिलो हतियार चक्कुसमेत प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

घाइते दुवै जनालाई जिल्ला अस्पताल डण्डा मध्यविन्दु हुँदै थप उपचारको लागि भरतपुरतर्फ पठाइएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्